पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ
newsare.net
पाल्पा । पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । यसअघि बिहानपहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ
पाल्पा । पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । यसअघि बिहान पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो । राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो । पहिरो […] Read more














