बेनी सेक्युरिटिज तीन दिन निलम्बित, राफसाफमा ढिलाई
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दिबेनी सेक्युरिटिज तीन दिन निलम्बित, राफसाफमा ढिलाई
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ । तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फस्र्यौट कार्य पूरा नगरेपछि नेप्सेले तीन दिन निलम्बित गरेको हो । नेप्सेका अनुसार निलम्बन बुधबार भदौ ३ गतेदेखि लागू भएको हो । निलम्बन अवधिभर बेनी सेक्युरिटिजमार्फत शेयर […] Read more














