Nepal



रवि लामिछानेले भने : अहिले मन्त्री फेर्ने तयारी छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिले सरकारका मन्त्रीहर

अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र, गत वर्ष ४८ जना पक्राउ

काठमाडौं । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फ
BizKhabar Online » BizKhabar Online

अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र, गत वर्ष ४८ जना पक्राउ

काठमाडौं । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौंको ठमेलबाट पक्राउ परे । ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे । यस्तै क्रिप्टोकरेन्सी कारोबारमा […]

एनसेलले बुझायो ४ अर्ब ९६ करोड नवीकरण दस्तुर, ब्याजमात्रै ७ कराेड तिर्याे

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरब
BizKhabar Online » BizKhabar Online

एनसेलले बुझायो ४ अर्ब ९६ करोड नवीकरण दस्तुर, ब्याजमात्रै ७ कराेड तिर्याे

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १९१ रुपैयाँ भुक्तानी गरेको छ । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकको खातामा उक्त रकम दाखिला गरेको प्राधिकरण स्रोतले जनाएको छ । भुक्तानी गरिएको रकममा नवीकरण दस्तुरको बाँकी साँवा ४ अर्ब २५ […]

मन्त्रीहरूसँग प्रधानमन्त्री शाहले गरे कार्यसम्पादन सम्झौता, मुख्य काम र उपलब्धिमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्ध
BizKhabar Online » BizKhabar Online

मन्त्रीहरूसँग प्रधानमन्त्री शाहले गरे कार्यसम्पादन सम्झौता, मुख्य काम र उपलब्धिमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्धिका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । सम्झौता सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित काममा केन्द्रित रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ […]

दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का, झुटो सेयर कारोबार गरेको आरोप

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवा
BizKhabar Online » BizKhabar Online

दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का, झुटो सेयर कारोबार गरेको आरोप

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको छ । सीआईबीले अग्रवालमाथि सेयरको मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार तथा मूल्य प्रभावित गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा अग्रवालसँग कारोबारमा जोडिएका परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको खाता रोक्का गरिएको […]

बेनी सेक्युरिटिज तीन दिन निलम्बित, राफसाफमा ढिलाई

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दि
BizKhabar Online » BizKhabar Online

बेनी सेक्युरिटिज तीन दिन निलम्बित, राफसाफमा ढिलाई

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ । तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फस्र्यौट कार्य पूरा नगरेपछि नेप्सेले तीन दिन निलम्बित गरेको हो । नेप्सेका अनुसार निलम्बन बुधबार भदौ ३ गतेदेखि लागू भएको हो । निलम्बन अवधिभर बेनी सेक्युरिटिजमार्फत शेयर […]

गृहमन्त्री गुरूङले भने, ‘मलाई होइन, मेरो पिएलाई गुनासो टिपाउनु होलाु

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन स
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री गुरूङले भने, ‘मलाई होइन, मेरो पिएलाई गुनासो टिपाउनु होलाु

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सुझाव दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको सामुहिक छलफल कार्यक्रममा मन्त्री गुरूङले आफ्नो पिएलाई गुनासो गर्न सुझाव दिएका हुन् । ‘सांसदहरूले गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नु होला,’ उनले बैठकमा […]

भदौ ९ देखि शुरु हुने नाडा अटो शो को तयारी तीव्र : मुख्य प्रायोजकमा गल्फ लुब्रिकेन्टस, यी हुन मुख्य आकर्षण

काठमाडौं ।  नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणक
BizKhabar Online » BizKhabar Online

भदौ ९ देखि शुरु हुने नाडा अटो शो को तयारी तीव्र : मुख्य प्रायोजकमा गल्फ लुब्रिकेन्टस, यी हुन मुख्य आकर्षण

काठमाडौं ।  नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र […]

साउनमा प्राधिकरणका १४ निर्णय : एनसेलको ग्राहक ब्यालेन्स कटौतीमा छानबिन देखि गैरकानुनी वेबसाइट रोक्न निर्देशनसम्म

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ साउन महिनामा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित १४ वटा
BizKhabar Online » BizKhabar Online

साउनमा प्राधिकरणका १४ निर्णय : एनसेलको ग्राहक ब्यालेन्स कटौतीमा छानबिन देखि गैरकानुनी वेबसाइट रोक्न निर्देशनसम्म

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ साउन महिनामा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित १४ वटा महत्वपूर्ण निर्णय गरेको छ । प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, ५जी विस्तारको तयारी, फ्रिक्वेन्सी व्यवस्थापन, ग्राहकको ब्यालेन्स कटौती, गैरकानुनी वेबसाइट तथा एपमा पहुँच रोक्ने तथा शहरी क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनलगायतका विषयमा निर्णय गरेको हो । प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र पाँच वर्षका […]

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, आन्तरिक खपत बढाउने लक्ष्य

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त
BizKhabar Online » BizKhabar Online

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, आन्तरिक खपत बढाउने लक्ष्य

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा यही साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको […]

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ

पाल्पा । पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । यसअघि बिहान
BizKhabar Online » BizKhabar Online

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ

पाल्पा । पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । यसअघि बिहान पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो । राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो । पहिरो […]

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

झापा। प्रस्तावित पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँ
BizKhabar Online » BizKhabar Online

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

झापा। प्रस्तावित पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन्। उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका छन्। सरकारले झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको १२६.७५ किलोमिटर दुरीमा विद्युतीय रेलमार्ग निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा जग्गा अधिग्रहण गरेको थियो। यसका लागि सरकारले ६ वर्षअघि […]

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, आफ्नै भवनबाट दिन थाल्यो सेवा

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटार
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, आफ्नै भवनबाट दिन थाल्यो सेवा

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरिएको छ । गत कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ स्थानबाट आज बुधबारदेखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ । बैंकले […]

घट्दै सुनको मुल्य, बुधबार मात्रै प्रतितोला २७ सयको गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मं
BizKhabar Online » BizKhabar Online

घट्दै सुनको मुल्य, बुधबार मात्रै प्रतितोला २७ सयको गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ६० रुपैयाँले घट्दै ४ हजार […]

एनएमबि बैंकको नेतृत्वमा तिला-१ जलविद्युतको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ ज
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको नेतृत्वमा तिला-१ जलविद्युतको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कालीकोटको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी […]

नाइमाको अफरमा ४४ वटा म्याक्सस बुकिङ, भदौ १५ सम्म छुट

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वट
BizKhabar Online » BizKhabar Online

नाइमाको अफरमा ४४ वटा म्याक्सस बुकिङ, भदौ १५ सम्म छुट

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन्। कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो।नाइमा मोबिलिटी एक्सपोका क्रममा यसमा २ […]

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच पाँच वर्षे सम्झौता, पाँच लाख रुपैयाँको दुर्घटना बीमा

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चाल
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच पाँच वर्षे सम्झौता, पाँच लाख रुपैयाँको दुर्घटना बीमा

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । वाणिज्य बैंकबाट नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्नेसम्बन्धमा यसअघि भएको सम्झौताको अवधि समाप्त भएकाले उक्त कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल प्रहरी र बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल प्रहरी […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर
BizKhabar Online » BizKhabar Online

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ […]

टोखा-छहरे सडकमा रातिको समयमा सवारी आवागमनमा रोक

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयल
BizKhabar Online » BizKhabar Online

टोखा-छहरे सडकमा रातिको समयमा सवारी आवागमनमा रोक

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयले टोखा-छहरे सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १ देखि बिहान ५ बजेसम्म यातायात […]

जीवन बीमा कम्पनीहरुको नाफा घट्यो : धेरै नाफा कमाउनेमा आइएमई लाइफ, कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२
BizKhabar Online » BizKhabar Online

जीवन बीमा कम्पनीहरुको नाफा घट्यो : धेरै नाफा कमाउनेमा आइएमई लाइफ, कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा साढे १२ करोड रुपैयाँभन्दा धेरैले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा सूचीकृत जीवन बीमा कम्पनीहरुले ५ अर्ब ८ करोड ९७ लाख ४० हजार रुपैयाँ कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २.४३ […]

आइपीओ निष्काशनको अनुमति माग्दै यी ४ कम्पनी पुगे सेबोन, ८३ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) मार्फत कुल ८३ करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउन चार कम
BizKhabar Online » BizKhabar Online

आइपीओ निष्काशनको अनुमति माग्दै यी ४ कम्पनी पुगे सेबोन, ८३ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) मार्फत कुल ८३ करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउन चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालले आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्। चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेका छन्। […]

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए। उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए । प्रधान सेनापति अशोकराज सिग्देलको […]

सेबोन अध्यक्ष र आईएमएफका आवासीय प्रतिनिधिबीच भेट, नेपालको पुँजी बजार विकासबारे छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तरराष्ट्रिय मुद्रा क
BizKhabar Online » BizKhabar Online

सेबोन अध्यक्ष र आईएमएफका आवासीय प्रतिनिधिबीच भेट, नेपालको पुँजी बजार विकासबारे छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच नेपालको पुँजी बजार विकास तथा नीतिगत सुधारका विषयमा छलफल भएको छ । ललितपुरस्थित बोर्डको खुमलटार कार्यालयमा मंगलबार भएको शिष्टाचार भेटवार्तामा नेपालको पुँजी बजारको विकास, नीतिगत सुधार, नियामकीय क्षमता तथा बोर्डको संस्थागत क्षमता अभिवृद्धिलगायतका […]

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्
BizKhabar Online » BizKhabar Online

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँठाउँमै रोजगारीका अवसरहरू सिर्जना हुने बताएका छन् । बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले सो […]

लगानीको वातावरण बनेको हो ? चालु आवको पहिलो महिनामै पौने ४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै पौने ४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशि
BizKhabar Online » BizKhabar Online

लगानीको वातावरण बनेको हो ? चालु आवको पहिलो महिनामै पौने ४ अर्बको वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै पौने ४ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको मासिक विवरण अनुसार चालु आवको साउन महिनामा मात्रै ३ अर्ब ७७ करोड २८ लाख ८४ हजार रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । विभागले उपलब्ध गराएको तथ्यांकलाई […]

कालिकोटको तिला–२ जलविद्युत आयोजनामा लगानी जुट्यो, एभरेष्ट बैंकको अगुवाईमा ७० अर्ब लगानी गरिँदै

काठमाडौं । कालीकोटमा निर्माण हुने ४ सय २० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाको वित्तीय व्
BizKhabar Online » BizKhabar Online

कालिकोटको तिला–२ जलविद्युत आयोजनामा लगानी जुट्यो, एभरेष्ट बैंकको अगुवाईमा ७० अर्ब लगानी गरिँदै

काठमाडौं । कालीकोटमा निर्माण हुने ४ सय २० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन टुंगो लागेको छ। ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्। आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ अनुमान गरिएको छ। […]

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लाम
BizKhabar Online » BizKhabar Online

रेडमी १७ सिरिज नेपालमा सार्वजनिक, ७,५०० एमएएचको शक्तिशाली ब्याट्री

काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्म चल्ने ब्याट्री, १२० हर्ज रिफ्रेस रेट भएको सहज डिस्प्ले र दैनिक प्रयोगका लागि भरपर्दो मजबुतीलाई प्राथमिकता दिइएको यो सिरिज प्रयोगकर्ताले पटक–पटक चार्ज गर्नुपर्ने झन्झट कम गर्ने उद्देश्यले ल्याइएको हो । रेडमी १७ सिरिजको मुख्य विशेषता […]

राष्ट्रिय आपूर्ति नीतिकाे मस्यौदा सार्वजनिक, अब चामल, दाल र गेडागुडी खुला बेच्न नपाइने

काठमाडौं । सरकारले चामल, दाल, गेडागुडी लगायतका खाद्यान्न खुला रूपमा बिक्री गर्न रोक लगाउने तयारी
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय आपूर्ति नीतिकाे मस्यौदा सार्वजनिक, अब चामल, दाल र गेडागुडी खुला बेच्न नपाइने

काठमाडौं । सरकारले चामल, दाल, गेडागुडी लगायतका खाद्यान्न खुला रूपमा बिक्री गर्न रोक लगाउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामा यस्ता खाद्यवस्तु अनिवार्य रूपमा प्याकेजिङ, गुणस्तर परीक्षण र लेबलिङ गरेर मात्रै बिक्री गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो। खाद्यान्नमा हुने मिसावट, अखाद्य वस्तुको बिक्री तथा उपभोक्तामाथि […]

ई-कमर्स व्यवसायलाई कस्दै सरकार, विभागमा अनिवार्य सूचीकृत हुनुपर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई-कमर्स) बाट वस्तु तथा
BizKhabar Online » BizKhabar Online

ई-कमर्स व्यवसायलाई कस्दै सरकार, विभागमा अनिवार्य सूचीकृत हुनुपर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई-कमर्स) बाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । विभागले एक सूचना जारी गर्दै ‘विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१’ र ‘विद्युतीय व्यापार निर्देशिका, २०८२’ कार्यान्वयनमा आइसकेकाले सबै अनलाइन व्यवसायीहरूलाई कानुनी दायरामा आउन आह्वान गरेको हो । […]

सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयन, औद्योगिक सुरक्षा बल स्थापना लक्ष्य

काठमाडौँ। सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मन
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयन, औद्योगिक सुरक्षा बल स्थापना लक्ष्य

काठमाडौँ। सरकारले निजी क्षेत्रको लगानीको सुरक्षा, संरक्षण तथा प्रवर्द्धन गर्दै लगानीकर्ताको मनोवल उच्च बनाउने उद्देश्यले ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ जारी गरेको छ । देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोवलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याइएको सरकारले स्पष्ट गरेको छ । लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक […]

खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको निगमको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश
BizKhabar Online » BizKhabar Online

खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको निगमको दाबी, अनावश्यक सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ । हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ । “काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार […]

आइएमई लाइफ इन्स्योरेन्सद्धारा राष्ट्रिय अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफ इन्स्योरेन्सद्धारा राष्ट्रिय अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको कम्पनीले यस वर्ष पनि आफ्नो वार्षिकोत्सवलाई सामान्य उत्सवमा सीमित नराखी समाजप्रतिको प्रतिबद्धता झल्किने विविध कार्यक्रमहरूको आयोजना गरेर मनाएको छ […]

नेप्सेमा सूचीकृत लघुवित्तले कमाए १२ अर्ब नाफा : लाभांंश वितरण क्षमता र प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सब
BizKhabar Online » BizKhabar Online

नेप्सेमा सूचीकृत लघुवित्तले कमाए १२ अर्ब नाफा : लाभांंश वितरण क्षमता र प्रतिसेयर आम्दानीमा कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै ५० लघुवित्त कम्पनीहरुले १२ अर्ब ११ करोड ८१ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको खुद नाफा बढेको छ । विशेषत बैंक तथा वित्तीय संस्थाहरुको आधार दर (बेस रेट) घटेर लघुवित्तको बरोइङ […]

गरिबीमा डुब्दै मध्यम वर्ग : सर्वसाधारण दैनिक निर्वाहको सकसमा, निजी क्षेत्र अन्यौलमा

काठमाडौं । युद्धले सामान्य इरानी परिवारहरूको बजेटमा तनाव सिर्जना गरेको छ । व्यवसायहरू ध्वस्त हु
BizKhabar Online » BizKhabar Online

गरिबीमा डुब्दै मध्यम वर्ग : सर्वसाधारण दैनिक निर्वाहको सकसमा, निजी क्षेत्र अन्यौलमा

काठमाडौं । युद्धले सामान्य इरानी परिवारहरूको बजेटमा तनाव सिर्जना गरेको छ । व्यवसायहरू ध्वस्त हुँदैछन्, र लाखौं मध्यमवर्गीय परिवारहरू द्रुत गतिमा गरिबीको रेखाभन्दा माथि झर्न सक्ने डर बढ्दै गएको छ । इरानको अर्थतन्त्र पहिले नै कठिनाइहरूको सामना गरिरहेको थियो र अब युद्धले त्यहाँका सर्वसाधारणको समस्यालाई अझ बढाएको छ । इरानकी गृहिणी मीनाका लागि युद्धको अर्थ […]

महालेखाले भन्यो : प्रणाली सबै तयार, १५-१५ दिनमा तलब हालिदिनु

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हरेक महिनाको १५ दिनमा तलव हालिदिन सम्बन्धित निकायहरुल
BizKhabar Online » BizKhabar Online

महालेखाले भन्यो : प्रणाली सबै तयार, १५-१५ दिनमा तलब हालिदिनु

काठमाडौं । सरकारले सरकारी कर्मचारीहरुलाई हरेक महिनाको १५ दिनमा तलव हालिदिन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयले पाक्षिक रूपमा तलब भुक्तानीका लागि आवश्यक प्रणालीगत व्यवस्था तयार भइसकेको जनाउँदै सम्बन्धित कार्यालयलाई सोहीअनुसार भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो। महालेखा नियन्त्रक कार्यालयले भदौ १ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तभरण व्यवस्थापन कार्यालय […]

Get more results via ClueGoal