मन्त्रीहरूसँग प्रधानमन्त्री शाहले गरे कार्यसम्पादन सम्झौता, मुख्य काम र उपलब्धिमा केन्द्रित
newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्धमन्त्रीहरूसँग प्रधानमन्त्री शाहले गरे कार्यसम्पादन सम्झौता, मुख्य काम र उपलब्धिमा केन्द्रित
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्धिका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । सम्झौता सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित काममा केन्द्रित रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ […] Read more














