कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, पक्षमा २१, विपक्षमा १३
newsare.net
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्तकर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, पक्षमा २१, विपक्षमा १३
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उपस्थित ३६ सांसदमध्ये २१ जनाले प्रस्तावको पक्षमा, १३ जनाले विपक्षमा मतदान गरे भने २ जना तटस्थ बसे । ४० सदस्यीय प्रदेश सभामा सरकार […] Read more














