साउनमा मात्रै ४० लाख सिलिन्डर ग्यास बिक्री, असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी
newsare.net
काठमाडौं । नेपाल आयल निगमका अनुसार गएको साउन महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर खाना पसाउनमा मात्रै ४० लाख सिलिन्डर ग्यास बिक्री, असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी
काठमाडौं । नेपाल आयल निगमका अनुसार गएको साउन महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर खाना पकाउने ग्यास आयात तथा बिक्री भएको छ । निगमले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको हो । उक्त परिमाण ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हुन्छ […] Read more














