डिडिसीको आउटलेट विस्तार धमाधम : प्राइभेटलाई जिम्मा दिएपछि डेरी प्रडक्ट महंगिदै, उपभोक्तामाथि भार
newsare.net
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न विभिन्न स्थानडिडिसीको आउटलेट विस्तार धमाधम : प्राइभेटलाई जिम्मा दिएपछि डेरी प्रडक्ट महंगिदै, उपभोक्तामाथि भार
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न विभिन्न स्थानमा बिक्री केन्द्र विस्तारलाई तीव्रता दिएको छ । संस्थानले आफ्नै बिक्री केन्द्रसँगै निजी क्षेत्रसँगको सहकार्यमा समेत आधिकारिक बिक्री केन्द्र विस्तार गरिरहेको छ । संस्थानका अनुसार काठमाडौं उपत्यकामा बिक्री सञ्जाल विस्तार गर्ने क्रममा वनस्थली र वानेश्वरमा हालैमात्रै आफ्नो आठौँ र नवौ आधिकारिक बिक्री […] Read more














