Nepal



व्यवसायी रुप ज्योतिको जग्गा लिलामी गरिँदै, राष्ट्रिय वाणिज्य बैंकले जारी गर्याे सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगरेको भन्दै उद्योगी रुप ज्योतिको स्वामित्वमा

नेपालसहित चार मुलुकबीच भन्सारको पूर्वआगमन सूचना आदान प्रदान गर्ने समझदारी, व्यापार सहजीकरणमा सहयोग

काठमाडौं । भन्सार मालवस्तुको पूर्वआगमन सूचना आदान–प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भ
BizKhabar Online » BizKhabar Online

नेपालसहित चार मुलुकबीच भन्सारको पूर्वआगमन सूचना आदान प्रदान गर्ने समझदारी, व्यापार सहजीकरणमा सहयोग

काठमाडौं । भन्सार मालवस्तुको पूर्वआगमन सूचना आदान–प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन समझदारी भएको भन्सार विभागले जनाएको छ । समझदारीले वस्तु जाँचपासलाई छिटो र सहज बनाउनुका साथै व्यापारमा लाग्ने समय तथा लागत घटाउने अपेक्षा गरिएको छ […]

कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य, हरित उद्यम वित्तीय पहुँच विस्तार गरिँदै

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना बैकिङ सेवा, व्यक्ति अनि समुदायको क्षमता अभिबृद्धी तथा रणन
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य, हरित उद्यम वित्तीय पहुँच विस्तार गरिँदै

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना बैकिङ सेवा, व्यक्ति अनि समुदायको क्षमता अभिबृद्धी तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्दै हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्वपूर्ण मूल्य […]

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो, हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी अर्थ मन्त्रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो, हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मङ्गलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो । बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको हो ।यो रकम […]

एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेप
BizKhabar Online » BizKhabar Online

एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन्
BizKhabar Online » BizKhabar Online

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले […]

सात हजार कुखुराको ‘पोष्टमार्टम’, १० रोग पहिचान

काठमाडौं । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रो
BizKhabar Online » BizKhabar Online

सात हजार कुखुराको ‘पोष्टमार्टम’, १० रोग पहिचान

काठमाडौं । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा सात हजार कुखुराको शरीरभित्रको रोग पत्ता लगाउन ‘पोष्टमार्टम’ गरेको छ । चितवनसहित १६ जिल्लाका कुखुरापालक किसानका ती कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरिएको हो । प्रयोगशालाका प्रमुख डा विजयकुमार श्रेष्ठका अनुसार पोष्टमार्टम गरिएका कुखुरामा विभिन्न प्रकारका रोग देखिएको थियो । प्रयोगशाालाले पोष्टमार्टमबाहेक रोग पहिचानको काम गरेको […]

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्
BizKhabar Online » BizKhabar Online

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे […]

डिडिसीको आउटलेट विस्तार धमाधम : प्राइभेटलाई जिम्मा दिएपछि डेरी प्रडक्ट महंगिदै, उपभोक्तामाथि भार

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न विभिन्न स्थान
BizKhabar Online » BizKhabar Online

डिडिसीको आउटलेट विस्तार धमाधम : प्राइभेटलाई जिम्मा दिएपछि डेरी प्रडक्ट महंगिदै, उपभोक्तामाथि भार

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न विभिन्न स्थानमा बिक्री केन्द्र विस्तारलाई तीव्रता दिएको छ । संस्थानले आफ्नै बिक्री केन्द्रसँगै निजी क्षेत्रसँगको सहकार्यमा समेत आधिकारिक बिक्री केन्द्र विस्तार गरिरहेको छ । संस्थानका अनुसार काठमाडौं उपत्यकामा बिक्री सञ्जाल विस्तार गर्ने क्रममा वनस्थली र वानेश्वरमा हालैमात्रै आफ्नो आठौँ र नवौ आधिकारिक बिक्री […]

सेयर बजार घट्दा सरकारको अम्दानीमा धक्का : पहिलो महिना नै ‘पुँजीगत लाभकर’ साढे १ अर्बले घट्यो

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रत्यक्ष असर सरकारको आम्दानीमा पन
BizKhabar Online » BizKhabar Online

सेयर बजार घट्दा सरकारको अम्दानीमा धक्का : पहिलो महिना नै ‘पुँजीगत लाभकर’ साढे १ अर्बले घट्यो

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रत्यक्ष असर सरकारको आम्दानीमा पनि परेको छ । चालु आर्थिक वर्षको पहिलो एक महिनामै सरकारले प्राप्त गर्ने ‘पुँजीगत लाभकर’ साढे १ अर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार साउन महिनामा सरकारले सेयर बजारबाट ६२ करोड ४९ लाख ६५ हजार रुपैयाँ पुँजीगत […]

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक दीर्घबहादुर रावल नियुक्त भए
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि किरण पण्डितलाई एक पदमा नियुक्त गरिएको थियो । रावलको नियुक्तिपछि राष्ट्र बैंकको […]

शिक्षकको तलब बढाउनेदेखि विमानस्थल सुधार गर्नेसम्म, यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । प्
BizKhabar Online » BizKhabar Online

शिक्षकको तलब बढाउनेदेखि विमानस्थल सुधार गर्नेसम्म, यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णय

काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ११ वटा प्रमुख निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । बैठकले विद्यालय शिक्षा, विमानस्थलको हवाई सुरक्षा, सीमा व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, अन्तरराष्ट्रिय सम्बन्ध, भुक्तानी प्रणाली तथा नागरिक लगानी कोषसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको […]

साउनमा मात्रै ४० लाख सिलिन्डर ग्यास बिक्री, असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी

काठमाडौं । नेपाल आयल निगमका अनुसार गएको साउन महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर खाना प
BizKhabar Online » BizKhabar Online

साउनमा मात्रै ४० लाख सिलिन्डर ग्यास बिक्री, असारको तुलनामा करिब ९ लाख सिलिन्डर बढी

काठमाडौं । नेपाल आयल निगमका अनुसार गएको साउन महिनामा मात्रै ४० लाखभन्दा बढी सिलिन्डर बराबर खाना पकाउने ग्यास आयात तथा बिक्री भएको छ । निगमले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ५७ हजार ३ सय १६ टन ग्यास आयात तथा बिक्री भएको हो । उक्त परिमाण ४० लाख ३६ हजार ३ सय ६४ सिलिन्डर बराबर हुन्छ […]

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, पक्षमा २१, विपक्षमा १३

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त
BizKhabar Online » BizKhabar Online

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, पक्षमा २१, विपक्षमा १३

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा उपस्थित ३६ सांसदमध्ये २१ जनाले प्रस्तावको पक्षमा, १३ जनाले विपक्षमा मतदान गरे भने २ जना तटस्थ बसे । ४० सदस्यीय प्रदेश सभामा सरकार […]

अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र, गत वर्ष ४८ जना पक्राउ

काठमाडौं । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फ
BizKhabar Online » BizKhabar Online

अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र, गत वर्ष ४८ जना पक्राउ

काठमाडौं । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौंको ठमेलबाट पक्राउ परे । ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे । यस्तै क्रिप्टोकरेन्सी कारोबारमा […]

एनसेलले बुझायो ४ अर्ब ९६ करोड नवीकरण दस्तुर, ब्याजमात्रै ७ कराेड तिर्याे

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरब
BizKhabar Online » BizKhabar Online

एनसेलले बुझायो ४ अर्ब ९६ करोड नवीकरण दस्तुर, ब्याजमात्रै ७ कराेड तिर्याे

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १९१ रुपैयाँ भुक्तानी गरेको छ । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकको खातामा उक्त रकम दाखिला गरेको प्राधिकरण स्रोतले जनाएको छ । भुक्तानी गरिएको रकममा नवीकरण दस्तुरको बाँकी साँवा ४ अर्ब २५ […]

मन्त्रीहरूसँग प्रधानमन्त्री शाहले गरे कार्यसम्पादन सम्झौता, मुख्य काम र उपलब्धिमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्ध
BizKhabar Online » BizKhabar Online

मन्त्रीहरूसँग प्रधानमन्त्री शाहले गरे कार्यसम्पादन सम्झौता, मुख्य काम र उपलब्धिमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका मुख्य काम र अपेक्षित उपलब्धिका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । सम्झौता सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित काममा केन्द्रित रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ […]

दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का, झुटो सेयर कारोबार गरेको आरोप

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवा
BizKhabar Online » BizKhabar Online

दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का, झुटो सेयर कारोबार गरेको आरोप

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको छ । सीआईबीले अग्रवालमाथि सेयरको मूल्य कृत्रिम रूपमा बढाएको, झुटो कारोबार तथा मूल्य प्रभावित गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा अग्रवालसँग कारोबारमा जोडिएका परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको खाता रोक्का गरिएको […]

रवि लामिछानेले भने : अहिले मन्त्री फेर्ने तयारी छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिले सरकारका मन्त्रीहर
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेले भने : अहिले मन्त्री फेर्ने तयारी छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिले सरकारका मन्त्रीहरू फेर्ने कुनै तयारी नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरू परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका हुन् । मन्त्रीहरू फेर्ने तयारी भइरहेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘बिल्कुल छैन । कुनै पनि मन्त्रालयका मन्त्रीहरूले सय वटा […]

बेनी सेक्युरिटिज तीन दिन निलम्बित, राफसाफमा ढिलाई

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दि
BizKhabar Online » BizKhabar Online

बेनी सेक्युरिटिज तीन दिन निलम्बित, राफसाफमा ढिलाई

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ । तोकिएको समयभित्र धितोपत्र कारोबारको राफसाफ तथा फस्र्यौट कार्य पूरा नगरेपछि नेप्सेले तीन दिन निलम्बित गरेको हो । नेप्सेका अनुसार निलम्बन बुधबार भदौ ३ गतेदेखि लागू भएको हो । निलम्बन अवधिभर बेनी सेक्युरिटिजमार्फत शेयर […]

गृहमन्त्री गुरूङले भने, ‘मलाई होइन, मेरो पिएलाई गुनासो टिपाउनु होलाु

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन स
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री गुरूङले भने, ‘मलाई होइन, मेरो पिएलाई गुनासो टिपाउनु होलाु

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सबन्धित गुनासा आफुलाई भन्दा पनि पिएलाई सुनाउन सुझाव दिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको मन्त्री र सांसदहरूको सामुहिक छलफल कार्यक्रममा मन्त्री गुरूङले आफ्नो पिएलाई गुनासो गर्न सुझाव दिएका हुन् । ‘सांसदहरूले गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई सुनाउनु, भेट्नु होला,’ उनले बैठकमा […]

भदौ ९ देखि शुरु हुने नाडा अटो शो को तयारी तीव्र : मुख्य प्रायोजकमा गल्फ लुब्रिकेन्टस, यी हुन मुख्य आकर्षण

काठमाडौं ।  नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणक
BizKhabar Online » BizKhabar Online

भदौ ९ देखि शुरु हुने नाडा अटो शो को तयारी तीव्र : मुख्य प्रायोजकमा गल्फ लुब्रिकेन्टस, यी हुन मुख्य आकर्षण

काठमाडौं ।  नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र […]

साउनमा प्राधिकरणका १४ निर्णय : एनसेलको ग्राहक ब्यालेन्स कटौतीमा छानबिन देखि गैरकानुनी वेबसाइट रोक्न निर्देशनसम्म

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ साउन महिनामा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित १४ वटा
BizKhabar Online » BizKhabar Online

साउनमा प्राधिकरणका १४ निर्णय : एनसेलको ग्राहक ब्यालेन्स कटौतीमा छानबिन देखि गैरकानुनी वेबसाइट रोक्न निर्देशनसम्म

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ साउन महिनामा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित १४ वटा महत्वपूर्ण निर्णय गरेको छ । प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, ५जी विस्तारको तयारी, फ्रिक्वेन्सी व्यवस्थापन, ग्राहकको ब्यालेन्स कटौती, गैरकानुनी वेबसाइट तथा एपमा पहुँच रोक्ने तथा शहरी क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनलगायतका विषयमा निर्णय गरेको हो । प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र पाँच वर्षका […]

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, आन्तरिक खपत बढाउने लक्ष्य

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त
BizKhabar Online » BizKhabar Online

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी, आन्तरिक खपत बढाउने लक्ष्य

काठमाडौँ । सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा यही साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो । यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको […]

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ

पाल्पा । पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । यसअघि बिहान
BizKhabar Online » BizKhabar Online

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ

पाल्पा । पहिरो खसेपछि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । यसअघि बिहान पहिरो खसेसँगै सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सिद्धार्थ राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो । राजमार्गको पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो । पहिरो […]

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

झापा। प्रस्तावित पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँ
BizKhabar Online » BizKhabar Online

पूर्व–पश्चिम रेलमार्ग : मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

झापा। प्रस्तावित पूर्व-पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन्। उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका छन्। सरकारले झापाको काँकरभिट्टादेखि सुनसरीको इनरुवासम्मको १२६.७५ किलोमिटर दुरीमा विद्युतीय रेलमार्ग निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा जग्गा अधिग्रहण गरेको थियो। यसका लागि सरकारले ६ वर्षअघि […]

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, आफ्नै भवनबाट दिन थाल्यो सेवा

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटार
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्थानान्तरण, आफ्नै भवनबाट दिन थाल्यो सेवा

काठमाडौं । गरिमा विकास बैंकको रजिस्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गरिएको छ । गत कात्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं महानगरपालिका–२, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको बैंकले जनाएको छ । बैंकका अनुसार नयाँ स्थानबाट आज बुधबारदेखि केन्द्रीय कार्यालयको सेवा सञ्चालनमा आएको छ । बैंकले […]

घट्दै सुनको मुल्य, बुधबार मात्रै प्रतितोला २७ सयको गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मं
BizKhabar Online » BizKhabar Online

घट्दै सुनको मुल्य, बुधबार मात्रै प्रतितोला २७ सयको गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ६० रुपैयाँले घट्दै ४ हजार […]

एनएमबि बैंकको नेतृत्वमा तिला-१ जलविद्युतको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ ज
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकको नेतृत्वमा तिला-१ जलविद्युतको वित्तीय व्यवस्थापन, ४४ अर्ब ५५ करोड ऋण लगानी हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको नेतृत्वमा कालीकोटमा निर्माण हुने ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कालीकोटको तिला खोलामा एस.सी. पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ । उक्त लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी […]

नाइमाको अफरमा ४४ वटा म्याक्सस बुकिङ, भदौ १५ सम्म छुट

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वट
BizKhabar Online » BizKhabar Online

नाइमाको अफरमा ४४ वटा म्याक्सस बुकिङ, भदौ १५ सम्म छुट

काठमाडौं । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटोरोक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन्। कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो।नाइमा मोबिलिटी एक्सपोका क्रममा यसमा २ […]

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच पाँच वर्षे सम्झौता, पाँच लाख रुपैयाँको दुर्घटना बीमा

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चाल
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच पाँच वर्षे सम्झौता, पाँच लाख रुपैयाँको दुर्घटना बीमा

काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । वाणिज्य बैंकबाट नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबी खाता सञ्चालन गर्नेसम्बन्धमा यसअघि भएको सम्झौताको अवधि समाप्त भएकाले उक्त कार्यलाई निरन्तरता प्रदान गर्न नेपाल प्रहरी र बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल प्रहरी […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर
BizKhabar Online » BizKhabar Online

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ […]

टोखा-छहरे सडकमा रातिको समयमा सवारी आवागमनमा रोक

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयल
BizKhabar Online » BizKhabar Online

टोखा-छहरे सडकमा रातिको समयमा सवारी आवागमनमा रोक

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासन कार्यालयले टोखा-छहरे सडक खण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १ देखि बिहान ५ बजेसम्म यातायात […]

जीवन बीमा कम्पनीहरुको नाफा घट्यो : धेरै नाफा कमाउनेमा आइएमई लाइफ, कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२
BizKhabar Online » BizKhabar Online

जीवन बीमा कम्पनीहरुको नाफा घट्यो : धेरै नाफा कमाउनेमा आइएमई लाइफ, कुनको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा साढे १२ करोड रुपैयाँभन्दा धेरैले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा सूचीकृत जीवन बीमा कम्पनीहरुले ५ अर्ब ८ करोड ९७ लाख ४० हजार रुपैयाँ कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २.४३ […]

आइपीओ निष्काशनको अनुमति माग्दै यी ४ कम्पनी पुगे सेबोन, ८३ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) मार्फत कुल ८३ करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउन चार कम
BizKhabar Online » BizKhabar Online

आइपीओ निष्काशनको अनुमति माग्दै यी ४ कम्पनी पुगे सेबोन, ८३ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । प्राथमिक सेयर निष्काशन (आईपीओ) मार्फत कुल ८३ करोड रुपैयाँभन्दा बढी पुँजी जुटाउन चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर, कालिञ्चोक इन्भेष्टमेन्ट, इन्द्रेणी मसरुम फार्म र मध्यपुर अस्पतालले आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्। चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेका छन्। […]

Get more results via ClueGoal