गभर्नरको पदावधि ३ वर्षमा झार्ने निर्णय, सरकारले चाहे थप २ वर्ष निरन्तरता दिन सक्ने
newsare.net
काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गगभर्नरको पदावधि ३ वर्षमा झार्ने निर्णय, सरकारले चाहे थप २ वर्ष निरन्तरता दिन सक्ने
काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको विधेयकमाथि समितिले गभर्नरको पदावधि ५ वर्षबाट घटाएर ३ वर्ष कायम गर्ने निर्णय गरेको हो । संशोधित विधेयकमा गभर्नरको पदावधि ३ वर्ष हुने र सरकारले आवश्यक ठानेमा थप […] Read more














