एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन प्रणाली सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने
newsare.net
काठमाडैं । एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली संचालनमा ल्याएको छ । ग्राहकहरएनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन प्रणाली सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने
काठमाडैं । एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली संचालनमा ल्याएको छ । ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेगरी बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो । नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाईसबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी […] Read more














