बञ्चरेडाँडा ल्याण्डफिल साइटबारे सञ्चारमन्त्री कामनपा कावा प्रमुखबीच छलफल, स्थानीयको गुनासो सुनुवाईमा जोड
newsare.net
काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिबञ्चरेडाँडा ल्याण्डफिल साइटबारे सञ्चारमन्त्री कामनपा कावा प्रमुखबीच छलफल, स्थानीयको गुनासो सुनुवाईमा जोड
काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन् । सञ्चार मन्त्रालयमा आज भएको छलफलमा डा. तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न […] Read more














