एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’
newsare.net
काठमडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञएकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’
काठमडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार गरिएको हो । मस्यौदामा सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, दूरसञ्चार नीति, २०६०, ब्रोडब्यान्ड नीति, २०७१ र सूचना तथा सञ्चार […] Read more














