डीडीसीको घिउ अब विदेशमा, पहिलो चरणमा दुबई पठाइयो ५ सय किलो
newsare.net
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ विदेश निडीडीसीको घिउ अब विदेशमा, पहिलो चरणमा दुबई पठाइयो ५ सय किलो
काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ विदेश निर्यात गर्न थालेको छ । मध्यपूर्वका देशहरूमा घिउ निर्यात गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाउँदै निर्यातको औपचारिक सुरुवात गरिएको हो । शुक्रबार नेपाल वायुसेवा निगमको उडानमार्फत ५ सय किलो घिउ दुबई पठाइएको डीडीसीले जनाएको छ । घिउ […] Read more














