लागूऔषधसहित १४ जना पक्राउ, अनुसन्धान जारी
newsare.net
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउलागूऔषधसहित १४ जना पक्राउ, अनुसन्धान जारी
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट एक, मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट दुई र जहदा गाउँपालिका–६ पोखरीया चोकबाट एक जना पक्राउ परेका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ […] Read more














