दोहोरो अंकले घटेर बन्द भयो सेयरबजार, ४ अर्ब १६ करोडको कारोबार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर बदोहोरो अंकले घटेर बन्द भयो सेयरबजार, ४ अर्ब १६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६७ अंकले घट्दै २६ सय १८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४४ कम्पनीका १ करोड २२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […] Read more














