पहिलो महिना व्यापारघाटा २४ प्रतिशतले बढ्यो, १ खर्ब ८७ अर्बको आयात हुँदा निर्यात जम्मा ३८ करोडको
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालको व्यापारघाटा २४ प्रतिशतलपहिलो महिना व्यापारघाटा २४ प्रतिशतले बढ्यो, १ खर्ब ८७ अर्बको आयात हुँदा निर्यात जम्मा ३८ करोडको
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालको व्यापारघाटा २४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा नेपालको व्यापारघाटा २४.८८ प्रतिशतले बढेको हो । गत आवको पहिलो महिना १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको नेपालले चालु आवको सोही अवधिमा १ […] Read more














