पुँजी बजार सुधारमा तिव्रता दिँदै सेबोन : नयाँ वित्तीय उपकरणबारे प्राज्ञिक व्यक्तित्वसँग नीति संवाद
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा विभिपुँजी बजार सुधारमा तिव्रता दिँदै सेबोन : नयाँ वित्तीय उपकरणबारे प्राज्ञिक व्यक्तित्वसँग नीति संवाद
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा विभिन्न विश्वविद्यालयमा वित्तशास्त्र अध्यापनरत प्राज्ञिक व्यक्तित्वसँग पहिलोपटक नीति संवाद गरेको छ। बोर्डको कार्यालय ललितपुरमा अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा पुँजी बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउने विषयमा बोर्डले तयार पारेका विभिन्न परामर्शपत्र तथा नीतिपत्रमाथि विषय विज्ञसँग सुझाव र धारणा लिइएको […] Read more














