Nepal



गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो, दैनिक १०० मजदुरले काम गर्दै

काठमाडौं । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको

सार्वजनिक सेवा सुधारका लागि सरकारको क्विक फिक्स कार्ययोजना : सेवाग्राहीले पाउने झन्झटको अन्त्य होला ?

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधा
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सेवा सुधारका लागि सरकारको क्विक फिक्स कार्ययोजना : सेवाग्राहीले पाउने झन्झटको अन्त्य होला ?

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मुख्यसचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत कार्यालयलाई परिपत्र गरिएको जनाएको छ । कार्ययोजनाअनुसार सेवा […]

पुँजी बजार सुधारमा तिव्रता दिँदै सेबोन : नयाँ वित्तीय उपकरणबारे प्राज्ञिक व्यक्तित्वसँग नीति संवाद

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा विभि
BizKhabar Online » BizKhabar Online

पुँजी बजार सुधारमा तिव्रता दिँदै सेबोन : नयाँ वित्तीय उपकरणबारे प्राज्ञिक व्यक्तित्वसँग नीति संवाद

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा विभिन्न विश्वविद्यालयमा वित्तशास्त्र अध्यापनरत प्राज्ञिक व्यक्तित्वसँग पहिलोपटक नीति संवाद गरेको छ। बोर्डको कार्यालय ललितपुरमा अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा पुँजी बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउने विषयमा बोर्डले तयार पारेका विभिन्न परामर्शपत्र तथा नीतिपत्रमाथि विषय विज्ञसँग सुझाव र धारणा लिइएको […]

वाणिज्य बैंकका सीईओ गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने, अर्थ समितिले गर्याे विधेयक संशाेधन

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल राष्ट्र बैंकको गभर्नर बन्न २ वर्ष
BizKhabar Online » BizKhabar Online

वाणिज्य बैंकका सीईओ गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने, अर्थ समितिले गर्याे विधेयक संशाेधन

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल राष्ट्र बैंकको गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने भएकाे छ । संघीय संसद्को अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी व्यवस्थामा संशोधन गर्दै अब कुनै सीईओ केन्द्रिय बैंकको गभर्नर बन्न चाहेको खण्डमा पदबाट राजीनामा दिएको २ वर्षको कुलिङ पिरियड पार गर्नुपर्ने व्यवस्था गरिएको हो । यसअघि […]

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन, समस्या समाधानको पहल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका सतर्कता केन्द्र र हेलो सरकारको स
BizKhabar Online » BizKhabar Online

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन, समस्या समाधानको पहल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका सतर्कता केन्द्र र हेलो सरकारको संयुक्त टोलीले आज चारवटा यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ । अनुगमन टोलीले ती कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै सेवा क्षेत्र सुदृढीकरणका लागि आवश्यक समन्वय तथा सहजीकरण गरेको हो । हेलो सरकार कार्यालयका उपसचिव कृष्ण सापकोटाका अनुसार आज कङ्लकी, चावहिल, राधेराधे […]

पहिलो महिना व्यापारघाटा २४ प्रतिशतले बढ्यो, १ खर्ब ८७ अर्बको आयात हुँदा निर्यात जम्मा ३८ करोडको

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालको व्यापारघाटा २४ प्रतिशतल
BizKhabar Online » BizKhabar Online

पहिलो महिना व्यापारघाटा २४ प्रतिशतले बढ्यो, १ खर्ब ८७ अर्बको आयात हुँदा निर्यात जम्मा ३८ करोडको

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालको व्यापारघाटा २४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा नेपालको व्यापारघाटा २४.८८ प्रतिशतले बढेको हो । गत आवको पहिलो महिना १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको नेपालले चालु आवको सोही अवधिमा १ […]

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने, २ वर्ष कुलिङ पिरियड

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्
BizKhabar Online » BizKhabar Online

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने, २ वर्ष कुलिङ पिरियड

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन् । संघीय संसद्को अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी व्यवस्थामा संशोधन गर्दै यस्तो बाटो खुला गरेको हो । सरकारले संसद्मा दर्ता गरेको नेपाल राष्ट्र बैंक विधेयक, २०८३ मा वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न सक्ने व्यवस्था हटाउने […]

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, आवश्यक सफ्टवेयर आफै बनाउने

काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकाय
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, आवश्यक सफ्टवेयर आफै बनाउने

काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेको हो । समितिले केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन तथा समन्वय […]

दोहोरो अंकले घटेर बन्द भयो सेयरबजार, ४ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर ब
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घटेर बन्द भयो सेयरबजार, ४ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६७ अंकले घट्दै २६ सय १८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४४ कम्पनीका १ करोड २२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक, एक हप्तामा के के काम भए ?

काठमाडौं । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा कार्यालय मातहतका विभिन्न निकायबाट पछ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक, एक हप्तामा के के काम भए ?

काठमाडौं । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित नियमित साप्ताहिक ‘मिडिया ब्रिफिङ’मा कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्यालले कार्यालयका मुख्य कार्यसम्पादन सार्वजनिक गरे । उनका अनुसार सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ […]

लागूऔषधसहित १४ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ
BizKhabar Online » BizKhabar Online

लागूऔषधसहित १४ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट एक, मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट दुई र जहदा गाउँपालिका–६ पोखरीया चोकबाट एक जना पक्राउ परेका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ […]

डीडीसीको घिउ अब विदेशमा, पहिलो चरणमा दुबई पठाइयो ५ सय किलो

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ विदेश नि
BizKhabar Online » BizKhabar Online

डीडीसीको घिउ अब विदेशमा, पहिलो चरणमा दुबई पठाइयो ५ सय किलो

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ विदेश निर्यात गर्न थालेको छ । मध्यपूर्वका देशहरूमा घिउ निर्यात गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाउँदै निर्यातको औपचारिक सुरुवात गरिएको हो । शुक्रबार नेपाल वायुसेवा निगमको उडानमार्फत ५ सय किलो घिउ दुबई पठाइएको डीडीसीले जनाएको छ । घिउ […]

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’

काठमडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ
BizKhabar Online » BizKhabar Online

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’

काठमडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार गरिएको हो । मस्यौदामा सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, दूरसञ्चार नीति, २०६०, ब्रोडब्यान्ड नीति, २०७१ र सूचना तथा सञ्चार […]

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, स्थानीयलाई सहज

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर(जी सेवा सञ्चा
BizKhabar Online » BizKhabar Online

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, स्थानीयलाई सहज

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर(जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, […]

रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा संस्करण सार्वजनिक, के के छने विशेषता ?

काठमाडौं । नेपालको गोरखा परम्परा, वीरता र गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै रोयल इन्फिल्डले क्ला
BizKhabar Online » BizKhabar Online

रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा संस्करण सार्वजनिक, के के छने विशेषता ?

काठमाडौं । नेपालको गोरखा परम्परा, वीरता र गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै रोयल इन्फिल्डले क्लासिक ३५० गोरखा संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यस विशेष संस्करणलाई नेपालको पहिचानसँग गहिरो रूपमा जोडिएको गोरखा विरासतको सम्मानका रूपमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ । विशेष गोरखा हरियो रङमा उपलब्ध हुने […]

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । रा
BizKhabar Online » BizKhabar Online

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्न ?’ भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारेका हुन् । ‘नोटबन्दीका बारेमा यहाँहरूका […]

देशभर मनसुनी वायुको प्रभाव, कस्तो छ आजको मौसम पूर्वानुमान?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुक
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, कस्तो छ आजको मौसम पूर्वानुमान?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ । देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का […]

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ […]

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारी
BizKhabar Online » BizKhabar Online

वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर […]

‘स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ’ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बत
BizKhabar Online » BizKhabar Online

‘स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ’ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको नागरिक, नीति र नेतृत्व नामक संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। छलफलमा सहभागी नागरिकहरूले स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले यो स्पष्ट पारेका हुन्। गत वर्ष स्वास्थ्य […]

डेपुटी गभर्नर रावलले लिए शपथ, सम्हाले जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शप
BizKhabar Online » BizKhabar Online

डेपुटी गभर्नर रावलले लिए शपथ, सम्हाले जिम्मेवारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन् । रावलले राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए । शपथ समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना […]

बञ्चरेडाँडा ल्याण्डफिल साइटबारे सञ्चारमन्त्री कामनपा कावा प्रमुखबीच छलफल, स्थानीयको गुनासो सुनुवाईमा जोड

काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम ति
BizKhabar Online » BizKhabar Online

बञ्चरेडाँडा ल्याण्डफिल साइटबारे सञ्चारमन्त्री कामनपा कावा प्रमुखबीच छलफल, स्थानीयको गुनासो सुनुवाईमा जोड

काठमाडौं । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनमा देखिएका समस्या, स्थानीयवासीका गुनासा तथा फोहोर व्यवस्थापनका लागि भइरहेका कामबारे काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग छलफल गरेका छन् । सञ्चार मन्त्रालयमा आज भएको छलफलमा डा. तिमिल्सिनाले बञ्चरेडाँडा ल्याण्डफिल साइटसम्म पुग्ने सडक स्तरोन्नति तथा कालोपत्र गर्न […]

वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्न अर्थमन्त्रीको निर्देशन, समयमै खर्च गर्नुपर्नेमा जोड

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढा
BizKhabar Online » BizKhabar Online

वैदेशिक सहायताको प्रभावकारी उपयोग गर्न अर्थमन्त्रीको निर्देशन, समयमै खर्च गर्नुपर्नेमा जोड

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको वास्तविकता सुनाए । अर्थमन्त्री वाग्लेले चालु बजेटमा वैदेशिक ऋण २ खर्ब ४७ अर्ब र अनुदान ६२ अर्ब रुपैयाँ प्रक्षेपण गरिए पनि […]

एनआईएमबी प्रकरणमा सिबिफिनको आपत्ति : भन्यो–व्यावसायिक बैंकिङ निर्णयलाई फौजदारीकरण नगरियोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुस
BizKhabar Online » BizKhabar Online

एनआईएमबी प्रकरणमा सिबिफिनको आपत्ति : भन्यो–व्यावसायिक बैंकिङ निर्णयलाई फौजदारीकरण नगरियोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको धितो लिलाम बिक्रीको नियमित प्रक्रियामाथि अनुसन्धान गरी केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर गरिएकोप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर आपत्ति जनाएको छ । सिबिफिनले बैंकले कानूनबमोजिम सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका क्षेत्रगत नियमले निष्प्रभावी बनाउन सक्ने वा नसक्ने विषयमा स्पष्टता आवश्यक रहेको […]

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त, एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा सरकार गठन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसा
BizKhabar Online » BizKhabar Online

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त, एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा सरकार गठन

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका […]

शिक्षक कर्मचारीको पारिश्रमिक वृद्धिः चालु आवमा चार अर्ब ६८ करोड भार थपियाे

काठमाडौं । सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर
BizKhabar Online » BizKhabar Online

शिक्षक कर्मचारीको पारिश्रमिक वृद्धिः चालु आवमा चार अर्ब ६८ करोड भार थपियाे

काठमाडौं । सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धिको निर्णयसँगै चालु आर्थिक वर्षमा ४ अर्ब ६८ करोड ९८ लाख ३० हजार थप बजेट आवश्यक पर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा १० प्रतिशत वृद्धि गर्ने निर्णय थियो […]

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन प्रणाली सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

काठमाडैं । एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली संचालनमा ल्याएको छ । ग्राहकहर
BizKhabar Online » BizKhabar Online

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन प्रणाली सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने

काठमाडैं । एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली संचालनमा ल्याएको छ । ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेगरी बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो । नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाईसबाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी […]

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता सम्भव भएसम्म राष्ट
BizKhabar Online » BizKhabar Online

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता सम्भव भएसम्म राष्ट्रिय प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गर्ने व्यवस्था गर्दै सहायता लेखा परीक्षणको दायरामा ल्याउन सरोकारवाला निकायलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको ‘नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा’ विषयक बैठकले वैदेशिक सहायतासम्बन्धी नौबुँदे निर्देशन दिएको हो । समितिका सभापति भरतबहादुर […]

गभर्नरको पदावधि ३ वर्षमा झार्ने निर्णय, सरकारले चाहे थप २ वर्ष निरन्तरता दिन सक्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम ग
BizKhabar Online » BizKhabar Online

गभर्नरको पदावधि ३ वर्षमा झार्ने निर्णय, सरकारले चाहे थप २ वर्ष निरन्तरता दिन सक्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको विधेयकमाथि समितिले गभर्नरको पदावधि ५ वर्षबाट घटाएर ३ वर्ष कायम गर्ने निर्णय गरेको हो । संशोधित विधेयकमा गभर्नरको पदावधि ३ वर्ष हुने र सरकारले आवश्यक ठानेमा थप […]

नेप्सेमा ७.१७ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.१७ अंकले बढेर
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ७.१७ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.१७ अंकले बढेर २ हजार ६ सय २९ को बिन्दुमा आएका छ । आज कारोबारमा आएकामध्ये १ सय ३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३२ कम्पनीकै सेयर मूल्य घटेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको […]

नेपालसहित चार मुलुकबीच भन्सारको पूर्वआगमन सूचना आदान प्रदान गर्ने समझदारी, व्यापार सहजीकरणमा सहयोग

काठमाडौं । भन्सार मालवस्तुको पूर्वआगमन सूचना आदान–प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भ
BizKhabar Online » BizKhabar Online

नेपालसहित चार मुलुकबीच भन्सारको पूर्वआगमन सूचना आदान प्रदान गर्ने समझदारी, व्यापार सहजीकरणमा सहयोग

काठमाडौं । भन्सार मालवस्तुको पूर्वआगमन सूचना आदान–प्रदान गर्न नेपालसहित चार मुलुकबीच समझदारी भएको छ । दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत सदस्य राष्ट्रहरूबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन समझदारी भएको भन्सार विभागले जनाएको छ । समझदारीले वस्तु जाँचपासलाई छिटो र सहज बनाउनुका साथै व्यापारमा लाग्ने समय तथा लागत घटाउने अपेक्षा गरिएको छ […]

कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य, हरित उद्यम वित्तीय पहुँच विस्तार गरिँदै

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना बैकिङ सेवा, व्यक्ति अनि समुदायको क्षमता अभिबृद्धी तथा रणन
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य, हरित उद्यम वित्तीय पहुँच विस्तार गरिँदै

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना बैकिङ सेवा, व्यक्ति अनि समुदायको क्षमता अभिबृद्धी तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासलाई प्रवद्र्धन गर्ने प्रतिबद्धतालाई थप सुदृढ गर्दै हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल)सँग महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको मुख्य उद्देश्य नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा अन्य महत्वपूर्ण मूल्य […]

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो, हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी अर्थ मन्त्रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो, हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब अमेरिकी डलर नाघेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मङ्गलबार कारोबार समाप्त हुँदा सङ्घीय सरकारको कुल ऋण ४०० खर्ब ५० अर्ब डलर पुगेको हो । बढ्दो सरकारी खर्च, ऋणको ब्याज तथा मध्यपूर्वमा जारी युद्धका कारण अमेरिकी ऋण नयाँ कीर्तिमानमा पुगेको हो ।यो रकम […]

व्यवसायी रुप ज्योतिको जग्गा लिलामी गरिँदै, राष्ट्रिय वाणिज्य बैंकले जारी गर्याे सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगरेको भन्दै उद्योगी रुप ज्योतिको स्वामित्वमा
BizKhabar Online » BizKhabar Online

व्यवसायी रुप ज्योतिको जग्गा लिलामी गरिँदै, राष्ट्रिय वाणिज्य बैंकले जारी गर्याे सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्जा चुक्ता नगरेको भन्दै उद्योगी रुप ज्योतिको स्वामित्वमा रहेको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिको धितो सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । बैंकले कम्पनीले लिएको चालू पुँजी कर्जा तथा ब्रिज ग्याप कर्जा–१ र ३ को साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न ऋणी तथा जमानीकर्तालाई ३५ दिनको समय दिएको छ […]

एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेप
BizKhabar Online » BizKhabar Online

एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि उछाल

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन्
BizKhabar Online » BizKhabar Online

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक सय वटा विद्युतीय वाहन भित्रिएका छन् । मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनामा यो नाकाबाट आयात भएका विद्युतीय सवारी साधन र अन्य सामग्रीबाट राज्यकोषमा रु २९ करोड राजस्व दाखिला भएको छ । यो नाकाबाट दैनिक १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडाललले […]

Get more results via ClueGoal