अष्ट्रेलियामा पहिलो जितको खोजीमा नेपाल, बंगलादेश हाई-परफर्मेन्ससँग भिड्दै
newsare.net
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले आज बंगलादेश हाई–परफर्मेन्ससँग पअष्ट्रेलियामा पहिलो जितको खोजीमा नेपाल, बंगलादेश हाई-परफर्मेन्ससँग भिड्दै
काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २:१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट संघले […] Read more














