आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट सम्पन्न, २०० भन्दा बढी डिलर सम्मानित
newsare.net
काठमाडौं । आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट शुक्रबार काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न भएकोआर्क्स ग्रुपको २०२६ एजेन्ट मिट सम्पन्न, २०० भन्दा बढी डिलर सम्मानित
काठमाडौं । आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट शुक्रबार काठमाडौंस्थित र्याडिसन होटलमा सम्पन्न भएको छ । कार्यक्रममा देशभरबाट काठमाडौं आएका २०० भन्दा बढी डिलरलाई उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको थियो। उत्कृष्ट काम गर्ने डिलरलाई सम्मान गर्दा उनीहरूको मनोबल बढ्नुका साथै अन्य डिलरलाई पनि थप राम्रो काम गर्न प्रेरणा मिल्ने कम्पनीको विश्वास छ । आर्क्स ग्रुपका प्रमुख […] Read more














