एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, विपन्न विद्यार्थीलाई दियो शैक्षिक सामग्री
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका८ छैमस्थित कृष्ण माध्यमिक विद्यएनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, विपन्न विद्यार्थीलाई दियो शैक्षिक सामग्री
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका८ छैमस्थित कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ । पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीका लागि सामग्री सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ जनाभन्दा धेरै विद्यार्थीका […] Read more














