भायानेट बन्यो पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनर
newsare.net
काठमाडौं । भायनेट कम्युनिकेसन ले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनशिप नेपाल २०२६ सँग साझेदारी गभायानेट बन्यो पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनर
काठमाडौं । भायनेट कम्युनिकेसन ले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनशिप नेपाल २०२६ सँग साझेदारी गर्दै प्रतियोगिताको आधिकारिक इन्टरनेट पार्टनर बनेको छ। यस साझेदारीमार्फत भायनेटले नेपालको बढ्दो ई–स्पोट्र्स तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने भएको छ। पीएमएनसी नेपाल २०२६को राष्ट्रिय फाइनल प्रतियोगिता भदौ ६ र ७ गते २०८३ काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुँदैछ। […] Read more














