जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालन, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
newsare.net
काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा आफ्नो नयाँ आधिकारिकजनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालन, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम शुभारम्भको अवसरमा कम्पनीले ‘द अल–न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई थप सहज, स्मार्ट तथा आधुनिक बनाउने […] Read more














