आज पुत्रदा एकादशी, सन्तानको कामना गर्नेहरुकालागि व्रत बस्ने विशेष दिन
newsare.net
काठमाडौं । पुत्रदा एकादशी हिन्दु धर्ममा विशेष महत्त्व बोकेको एक पवित्र व्रत हो। सनातन धार्मिक माआज पुत्रदा एकादशी, सन्तानको कामना गर्नेहरुकालागि व्रत बस्ने विशेष दिन
काठमाडौं । पुत्रदा एकादशी हिन्दु धर्ममा विशेष महत्त्व बोकेको एक पवित्र व्रत हो। सनातन धार्मिक मान्यता अनुसार वर्षमा दुई पटक पुत्रदा एकादशी पर्दछ, एउटा साउन श्रावण महिनाको शुक्ल पक्षमा, जसलाई श्रावण पुत्रदा एकादशी भनिन्छ र अर्को पुस महिनाको शुक्ल पक्षमा, जसलाई पौष पुत्रदा एकादशी भनिन्छ। पौराणिक कथा र पद्म पुराण अनुसार पुत्रदा एकादशीको सुरुवात राजा […] Read more














