Nepal



साउनमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो, कुन बैंकको अवस्था कस्तो ?

काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । एक महिनाक

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले संघीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उ
BizKhabar Online » BizKhabar Online

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले संघीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ । विश्वभरका नियामक निकायहरूले बालबालिकाको तथ्यांक, गोपनीयता र सुरक्षा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध कारबाही तीव्र बनाएका छन्। चिनियाँ कम्पनी बाइटडान्सले ट्रम्प प्रशासनको […]

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५० : यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो प्रतिकिलो रु २५० : यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]

आज पुत्रदा एकादशी, सन्तानको कामना गर्नेहरुकालागि व्रत बस्ने विशेष दिन

काठमाडौं । पुत्रदा एकादशी हिन्दु धर्ममा विशेष महत्त्व बोकेको एक पवित्र व्रत हो। सनातन धार्मिक मा
BizKhabar Online » BizKhabar Online

आज पुत्रदा एकादशी, सन्तानको कामना गर्नेहरुकालागि व्रत बस्ने विशेष दिन

काठमाडौं । पुत्रदा एकादशी हिन्दु धर्ममा विशेष महत्त्व बोकेको एक पवित्र व्रत हो। सनातन धार्मिक मान्यता अनुसार वर्षमा दुई पटक पुत्रदा एकादशी पर्दछ, एउटा साउन श्रावण महिनाको शुक्ल पक्षमा, जसलाई श्रावण पुत्रदा एकादशी भनिन्छ र अर्को पुस महिनाको शुक्ल पक्षमा, जसलाई पौष पुत्रदा एकादशी भनिन्छ। पौराणिक कथा र पद्म पुराण अनुसार पुत्रदा एकादशीको सुरुवात राजा […]

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र
BizKhabar Online » BizKhabar Online

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । […]

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा, युएई दिराम ४१ रुपैयाँ ६१ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा, युएई दिराम ४१ रुपैयाँ ६१ पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात, कोदोमात्रै रु १८ करोड ८३ लाखको भित्रियो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएक
BizKhabar Online » BizKhabar Online

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात, कोदोमात्रै रु १८ करोड ८३ लाखको भित्रियो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । […]

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योग मन्त्री यादवको प्रतिबद्धता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण
BizKhabar Online » BizKhabar Online

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योग मन्त्री यादवको प्रतिबद्धता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् । शनिवार बिहान मन्त्री यादवसहितको टोली हेटौँडा उपमहानगरपालिका–८ स्थित हेटौँडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन् । उद्योग कुन ‘मोडालिटी’मा सञ्चालन गर्ने त्यसबारेमा छलफल गरिरहेको बताइन्। सरकार कपडा […]

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा
BizKhabar Online » BizKhabar Online

चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ । बितेका चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी विपद्का घटना भएका तथा तिनमा २५० जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि भदौ ५ गतेसम्म देशभर पाँच हजार १४ विपद्का घटना भएका छन् । ती घटनामा २५० जनाको मृत्यु, आठ जना बेपत्ता र एक हजार ६०७ जना घाइते भएका छन् । […]

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालन, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा आफ्नो नयाँ आधिकारिक
BizKhabar Online » BizKhabar Online

जनकपुरमा प्रोटोनको १०औँ सोरुम सञ्चालन, ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

काठमाडौं । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ । सोरुम शुभारम्भको अवसरमा कम्पनीले ‘द अल–न्यू प्रोटोन इ.मास ५’ समेत सार्वजनिक गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई थप सहज, स्मार्ट तथा आधुनिक बनाउने […]

भायानेट बन्यो पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनर

काठमाडौं । भायनेट कम्युनिकेसन ले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनशिप नेपाल २०२६ सँग साझेदारी ग
BizKhabar Online » BizKhabar Online

भायानेट बन्यो पब्जी मोबाइल नेशनल च्याम्पियनसिप नेपाल २०२६ को आधिकारिक इन्टरनेट पार्टनर

काठमाडौं । भायनेट कम्युनिकेसन ले पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनशिप नेपाल २०२६ सँग साझेदारी गर्दै प्रतियोगिताको आधिकारिक इन्टरनेट पार्टनर बनेको छ। यस साझेदारीमार्फत भायनेटले नेपालको बढ्दो ई–स्पोट्र्स तथा गेमिङ समुदायसँग आफ्नो सम्बन्ध थप बलियो बनाउने भएको छ। पीएमएनसी नेपाल २०२६को राष्ट्रिय फाइनल प्रतियोगिता भदौ ६ र ७ गते २०८३ काठमाडौंस्थित दशरथ रंगशाला कभर्ड हलमा आयोजना हुँदैछ। […]

रोयल इन्फिल्डको क्लासिक ३५० ‘गोरखा एडिसन’ सार्वजनिक, मूल्य ५ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन
BizKhabar Online » BizKhabar Online

रोयल इन्फिल्डको क्लासिक ३५० ‘गोरखा एडिसन’ सार्वजनिक, मूल्य ५ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा र वीरताको सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ । गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो मोटरसाइकललाई नेपालको गौरवपूर्ण इतिहास र पहिचानसँग जोडेर तयार गरिएको कम्पनीले जनाएको छ । विशेष गोरखा ग्रीन रङमा उपलब्ध मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष […]

नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष तथा आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शोमा नयाँ निजी तथा व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकले यस्तो योजना ल्याएको हो । योजनाअन्तर्गत नाडा […]

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, विपन्न विद्यार्थीलाई दियो शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका८ छैमस्थित कृष्ण माध्यमिक विद्य
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, विपन्न विद्यार्थीलाई दियो शैक्षिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको दक्षिणकाली नगरपालिका८ छैमस्थित कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री सहयोग गरेको छ । पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीका लागि सामग्री सहयोग गरिएको बैंकले जनाएको छ । बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ जनाभन्दा धेरै विद्यार्थीका […]

आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट सम्पन्न, २०० भन्दा बढी डिलर सम्मानित

काठमाडौं । आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट शुक्रबार काठमाडौंस्थित र्‍याडिसन होटलमा सम्पन्न भएको
BizKhabar Online » BizKhabar Online

आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट सम्पन्न, २०० भन्दा बढी डिलर सम्मानित

काठमाडौं । आर्क्स ग्रुपको २०२६ एजेन्ट मिट शुक्रबार काठमाडौंस्थित र्‍याडिसन होटलमा सम्पन्न भएको छ । कार्यक्रममा देशभरबाट काठमाडौं आएका २०० भन्दा बढी डिलरलाई उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको थियो। उत्कृष्ट काम गर्ने डिलरलाई सम्मान गर्दा उनीहरूको मनोबल बढ्नुका साथै अन्य डिलरलाई पनि थप राम्रो काम गर्न प्रेरणा मिल्ने कम्पनीको विश्वास छ । आर्क्स ग्रुपका प्रमुख […]

तीते करेला प्रतिकिलो रु ५०, यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

तीते करेला प्रतिकिलो रु ५०, यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु रातो (गोलो) प्रतिकिलो […]

किसानका लागि अनुदानमा उपलब्ध गराइएको मल कालोबजारी, तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आर
BizKhabar Online » BizKhabar Online

किसानका लागि अनुदानमा उपलब्ध गराइएको मल कालोबजारी, तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो । किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामा बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको अभियोगमा पर्साको […]

अष्ट्रेलियामा पहिलो जितको खोजीमा नेपाल, बंगलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा पहिलो जितको खोजीमा नेपाल, बंगलादेश हाई-परफर्मेन्ससँग भिड्दै

काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपाल ‘ए’ ले आज बंगलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ । डार्विनस्थित मारारा ओभलमा हुने नेपाली समयअनुसार अपराह्न २:१५ बजे खेल सुरु हुने नेपाल क्रिकेट संघले […]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र
BizKhabar Online » BizKhabar Online

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । […]

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र ब
BizKhabar Online » BizKhabar Online

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा, यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ […]

पहिरोले विभिन्न सडक अवरुद्ध, सावधानीपूर्वक यात्रा गर्न आग्रह

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारी
BizKhabar Online » BizKhabar Online

पहिरोले विभिन्न सडक अवरुद्ध, सावधानीपूर्वक यात्रा गर्न आग्रह

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०५ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई […]

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व, आयकर २२.१७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थ
BizKhabar Online » BizKhabar Online

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व, आयकर २२.१७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ३४ दिनमा सरकारले एक खर्बभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्षको पहिलो ३४औँ दिन (बुधबार) सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको […]

गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो, दैनिक १०० मजदुरले काम गर्दै

काठमाडौं । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको
BizKhabar Online » BizKhabar Online

गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो, दैनिक १०० मजदुरले काम गर्दै

काठमाडौं । यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका(१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार चारवटा प्यारापिट (रङ्गशालामा दर्शक बस्नका लागि तह(तहमा बनाइएको सिँढीजस्तो संरचना)मध्ये तीनवटाको ढलान भइसकेको छ […]

सार्वजनिक सेवा सुधारका लागि सरकारको क्विक फिक्स कार्ययोजना : सेवाग्राहीले पाउने झन्झटको अन्त्य होला ?

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधा
BizKhabar Online » BizKhabar Online

सार्वजनिक सेवा सुधारका लागि सरकारको क्विक फिक्स कार्ययोजना : सेवाग्राहीले पाउने झन्झटको अन्त्य होला ?

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मुख्यसचिव स्तरीय निर्णय गर्दै जारी गरेको उक्त कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालय, सचिवालय, कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत कार्यालयलाई परिपत्र गरिएको जनाएको छ । कार्ययोजनाअनुसार सेवा […]

पुँजी बजार सुधारमा तिव्रता दिँदै सेबोन : नयाँ वित्तीय उपकरणबारे प्राज्ञिक व्यक्तित्वसँग नीति संवाद

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा विभि
BizKhabar Online » BizKhabar Online

पुँजी बजार सुधारमा तिव्रता दिँदै सेबोन : नयाँ वित्तीय उपकरणबारे प्राज्ञिक व्यक्तित्वसँग नीति संवाद

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजार सुधार तथा नयाँ वित्तीय उपकरणको विकासका विषयमा विभिन्न विश्वविद्यालयमा वित्तशास्त्र अध्यापनरत प्राज्ञिक व्यक्तित्वसँग पहिलोपटक नीति संवाद गरेको छ। बोर्डको कार्यालय ललितपुरमा अध्यक्ष डा. गोपालप्रसाद भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा पुँजी बजारमा नयाँ वित्तीय उपकरण भित्र्याउने विषयमा बोर्डले तयार पारेका विभिन्न परामर्शपत्र तथा नीतिपत्रमाथि विषय विज्ञसँग सुझाव र धारणा लिइएको […]

वाणिज्य बैंकका सीईओ गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने, अर्थ समितिले गर्याे विधेयक संशाेधन

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल राष्ट्र बैंकको गभर्नर बन्न २ वर्ष
BizKhabar Online » BizKhabar Online

वाणिज्य बैंकका सीईओ गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने, अर्थ समितिले गर्याे विधेयक संशाेधन

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेपाल राष्ट्र बैंकको गभर्नर बन्न २ वर्ष कुर्नुपर्ने भएकाे छ । संघीय संसद्को अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी व्यवस्थामा संशोधन गर्दै अब कुनै सीईओ केन्द्रिय बैंकको गभर्नर बन्न चाहेको खण्डमा पदबाट राजीनामा दिएको २ वर्षको कुलिङ पिरियड पार गर्नुपर्ने व्यवस्था गरिएको हो । यसअघि […]

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन, समस्या समाधानको पहल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका सतर्कता केन्द्र र हेलो सरकारको स
BizKhabar Online » BizKhabar Online

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन, समस्या समाधानको पहल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका सतर्कता केन्द्र र हेलो सरकारको संयुक्त टोलीले आज चारवटा यातायात व्यवस्था कार्यालयमा अनुगमन गरेको छ । अनुगमन टोलीले ती कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै सेवा क्षेत्र सुदृढीकरणका लागि आवश्यक समन्वय तथा सहजीकरण गरेको हो । हेलो सरकार कार्यालयका उपसचिव कृष्ण सापकोटाका अनुसार आज कङ्लकी, चावहिल, राधेराधे […]

पहिलो महिना व्यापारघाटा २४ प्रतिशतले बढ्यो, १ खर्ब ८७ अर्बको आयात हुँदा निर्यात जम्मा ३८ करोडको

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालको व्यापारघाटा २४ प्रतिशतल
BizKhabar Online » BizKhabar Online

पहिलो महिना व्यापारघाटा २४ प्रतिशतले बढ्यो, १ खर्ब ८७ अर्बको आयात हुँदा निर्यात जम्मा ३८ करोडको

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै नेपालको व्यापारघाटा २४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक विवरणअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आवमा नेपालको व्यापारघाटा २४.८८ प्रतिशतले बढेको हो । गत आवको पहिलो महिना १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको नेपालले चालु आवको सोही अवधिमा १ […]

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने, २ वर्ष कुलिङ पिरियड

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्
BizKhabar Online » BizKhabar Online

वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने, २ वर्ष कुलिङ पिरियड

काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन् । संघीय संसद्को अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी व्यवस्थामा संशोधन गर्दै यस्तो बाटो खुला गरेको हो । सरकारले संसद्मा दर्ता गरेको नेपाल राष्ट्र बैंक विधेयक, २०८३ मा वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न सक्ने व्यवस्था हटाउने […]

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, आवश्यक सफ्टवेयर आफै बनाउने

काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकाय
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन, आवश्यक सफ्टवेयर आफै बनाउने

काठमाडौं । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त आदेश स्वीकृत गरेको हो । समितिले केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन तथा समन्वय […]

दोहोरो अंकले घटेर बन्द भयो सेयरबजार, ४ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर ब
BizKhabar Online » BizKhabar Online

दोहोरो अंकले घटेर बन्द भयो सेयरबजार, ४ अर्ब १६ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘शुक्रबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १०.६७ अंकले घट्दै २६ सय १८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय ४४ कम्पनीका १ करोड २२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक, एक हप्तामा के के काम भए ?

काठमाडौं । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा कार्यालय मातहतका विभिन्न निकायबाट पछ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक, एक हप्तामा के के काम भए ?

काठमाडौं । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित नियमित साप्ताहिक ‘मिडिया ब्रिफिङ’मा कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्यालले कार्यालयका मुख्य कार्यसम्पादन सार्वजनिक गरे । उनका अनुसार सरकारले यस अवधिमा सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ […]

लागूऔषधसहित १४ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ
BizKhabar Online » BizKhabar Online

लागूऔषधसहित १४ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी गाउँपालिका–२ पग्लाबारी गाउँबाट एक, मोरङको विराटनगर महानगरपालिका–१९ मिलन चोकबाट दुई र जहदा गाउँपालिका–६ पोखरीया चोकबाट एक जना पक्राउ परेका छन् । यस्तै कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट एक, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मुग्लिङ […]

डीडीसीको घिउ अब विदेशमा, पहिलो चरणमा दुबई पठाइयो ५ सय किलो

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ विदेश नि
BizKhabar Online » BizKhabar Online

डीडीसीको घिउ अब विदेशमा, पहिलो चरणमा दुबई पठाइयो ५ सय किलो

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ विदेश निर्यात गर्न थालेको छ । मध्यपूर्वका देशहरूमा घिउ निर्यात गर्ने योजनाअन्तर्गत पहिलो चरणमा ५ सय किलो घिउ दुबई पठाउँदै निर्यातको औपचारिक सुरुवात गरिएको हो । शुक्रबार नेपाल वायुसेवा निगमको उडानमार्फत ५ सय किलो घिउ दुबई पठाइएको डीडीसीले जनाएको छ । घिउ […]

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’

काठमडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ
BizKhabar Online » BizKhabar Online

एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक, पाँच वर्षमा ८० प्रतिशत जनसङ्ख्यामा उच्चगतिको ‘ब्रोडब्यान्ड’

काठमडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीतिको मस्यौदा सार्वजनिक गरेको छ । दूरसञ्चार क्षेत्रसँग सम्बन्धित विद्यमान विभिन्न नीतिलाई एकीकृत गर्दै नवीनतम प्रविधिको विकासअनुसार यस क्षेत्रलाई समयसापेक्ष, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले मस्यौदा तयार गरिएको हो । मस्यौदामा सूचना तथा सञ्चार क्षेत्रको दीर्घकालीन नीति, २०५९, दूरसञ्चार नीति, २०६०, ब्रोडब्यान्ड नीति, २०७१ र सूचना तथा सञ्चार […]

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, स्थानीयलाई सहज

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर(जी सेवा सञ्चा
BizKhabar Online » BizKhabar Online

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, स्थानीयलाई सहज

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर(जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, […]

Get more results via ClueGoal