अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत
newsare.net
सान फ्रान्सिस्को । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले संघीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उअमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटक ४० करोड डलर तिर्न सहमत
सान फ्रान्सिस्को । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले संघीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ । विश्वभरका नियामक निकायहरूले बालबालिकाको तथ्यांक, गोपनीयता र सुरक्षा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गर्ने सामाजिक सञ्जाल कम्पनीहरूविरुद्ध कारबाही तीव्र बनाएका छन्। चिनियाँ कम्पनी बाइटडान्सले ट्रम्प प्रशासनको […] Read more














