सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘इमर्जिङ सन क्लब’का लागि योग्य उत्कृष्ट अभिकर्ता सम्मानित
newsare.net
बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी विकास प्रसन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘इमर्जिङ सन क्लब’का लागि योग्य उत्कृष्ट अभिकर्ता सम्मानित
बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी विकास प्रबन्धक (एडीएम) तथा ‘इमर्जिङ सन क्लब’का लागि योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम,उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख […] Read more














