बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम, इमास ५ सार्वजनिक
newsare.net
काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बीरगञ्जमा आफ्नो १बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम, इमास ५ सार्वजनिक
काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बीरगञ्जमा आफ्नो ११औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ। सोरुम उद्घाटनसँगै कम्पनीले प्रोटोनको नयाँ विद्युतीय गाडी ‘द अल न्यू प्रोटोन इमास ५’ समेत सार्वजनिक गरेको छ। मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा नयाँ सोरुम सञ्चालनमा आएसँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको कम्पनीले जनाएको […] Read more














