गरिमाको बलात्कारपछि हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ
newsare.net
काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले थगरिमाको बलात्कारपछि हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ
काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् । घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले बताए । हत्याका मुख्य आरोपी बताइएका नाबालकको एउटा भिडियो […] Read more














