नबिल बैंकको डीसीईओमो गणेशप्रसाद अवस्थीको बढुवा, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव
newsare.net
काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा गणेशप्रसाद अवस्थी नियुक्त भएका छननबिल बैंकको डीसीईओमो गणेशप्रसाद अवस्थीको बढुवा, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव
काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा गणेशप्रसाद अवस्थी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार अवस्थी डीसीईओमा बढुवा भएका हुन् । यसअघि नायब महाप्रबन्धक (डीजीएम) का रूपमा कार्यरत अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल गरेका छन् । उनले नबिल बैंकमा सहायक महाप्रबन्धक (एजीएम) का रूपमा सेवा सुरु गरेका […] Read more














