अमेरिकाले शुल्क बढाएपछि क्यानाडाको जवाफी शुल्क घोषणा
newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले मङ्गलबार तअमेरिकाले शुल्क बढाएपछि क्यानाडाको जवाफी शुल्क घोषणा
काठमाडौं । संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले मङ्गलबार त्यसको जवाफी कदम घोषणा गर्ने भएको छ । दुई देशबीच हप्तौँसम्म चलेको वार्ता नयाँ अमेरिकी शुल्क रोक्ने सहमतिमा पुग्न नसकेपछि व्यापारिक तनाव थप चुलिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडाबाट आयात हुने मोटरमा अर्को वर्षदेखि शुल्क बढाएर ५० प्रतिशतसम्म पुर्याउने बताएका […] Read more














