नाडा अटो शो-२०२६ को उद्घाटन, उद्योगको समस्या समाधान गर्न सरकारलाई आग्रह
newsare.net
काठमाडौं । नाडा अटो शो–२०२६ शुरु भएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भृकुटीमण्डपमा मंगलनाडा अटो शो-२०२६ को उद्घाटन, उद्योगको समस्या समाधान गर्न सरकारलाई आग्रह
काठमाडौं । नाडा अटो शो–२०२६ शुरु भएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भृकुटीमण्डपमा मंगलबार नाडा अटो शो–२०२६ उद्घाटन गरेका हुन् । यादबले प्रदर्शनकिो उद्घाटन गर्दै नाडा अटो शो व्यापारिक मेला वा सवारीसाधन प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र बन्नुपर्ने बताएका छन्। उनले नेपालमै सवारीसाधन उत्पादनको वातावरण बनाउन र विद्युतीय […] Read more














