Nepal



४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्व

अर्थतन्त्र पछिल्लो ३६ वर्षयताकै कमजोर, पुनर्संरचना आवश्यक : महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनर्संरचना गर
BizKhabar Online » BizKhabar Online

अर्थतन्त्र पछिल्लो ३६ वर्षयताकै कमजोर, पुनर्संरचना आवश्यक : महासंघ अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको बताएका छन् । मंगलवार देखि काठमाडौंमा शुरु भएको १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई पुनर्संरचना आवश्यक भएकोमा जोड दिए । उहाँले निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म र […]

नाडा अटो शोमा यामाहाका चार नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुँदै

काठमाडौं । यामाहाले नाडा अटो शो २०२६ मा आफ्ना चार नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ। नेपाली बजा
BizKhabar Online » BizKhabar Online

नाडा अटो शोमा यामाहाका चार नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुँदै

काठमाडौं । यामाहाले नाडा अटो शो २०२६ मा आफ्ना चार नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ। नेपाली बजारमा विभिन्न वर्गका चालकको आवश्यकता, रुचि र जीवनशैलीलाई लक्षित गर्दै यामाहाले एरोक्स १५५ एस, फेसिनो एस, फेसिनो डिस्क र आर १५ एसका नयाँ संस्करण सार्वजनिक गर्न लागेको हो। यामाहाको नेपालस्थित आधिकारिक विक्रेता एमएडब्लू समूहका अनुसार नयाँ संस्करणमार्फत कम्पनीले […]

नाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक, ६६५ किमीसम्म रेन्ज

काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मा ब
BizKhabar Online » BizKhabar Online

नाडा अटो शोमा टाटा सिएरा ईभी सार्वजनिक, ६६५ किमीसम्म रेन्ज

काठमाडौं । टाटा गाडीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२६ मा बहुप्रतिक्षित टाटा सिएरा ईभी सार्वजनिक गरेको छ। टाटा सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका दुई ब्याट्री प्याकको विकल्प उपलब्ध छ। कम्पनीका अनुसार यी ब्याट्रीले फुल चार्जमा क्रमश: ५३५ किलोमिटर र ६६५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छन्। […]

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड
BizKhabar Online » BizKhabar Online

अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८ औँ संस्करणको आज उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् । उपराष्ट्रपति यादवले भने, नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल […]

विरजञ्ज चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन

काठमाडौं । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको
BizKhabar Online » BizKhabar Online

विरजञ्ज चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन

काठमाडौं । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थलगत अनुगमन गरेको थियो । त्यस अवसरमा कारखाना भवनसहितका भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरेको […]

नेप्से परिसूचक ५.३० अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूच
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ५.३० अंकले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५ सय ९४.२७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८७ कम्पनीको मूल्य घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको […]

साउनमा नयाँ ऋणभन्दा साँवा–ब्याज भुक्तानी बढी, सार्वजनिक ऋण ५ अर्ब घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालको सार्वजनिक ऋणको कुल आकार घटेको छ। तर, ऋ
BizKhabar Online » BizKhabar Online

साउनमा नयाँ ऋणभन्दा साँवा–ब्याज भुक्तानी बढी, सार्वजनिक ऋण ५ अर्ब घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा नेपालको सार्वजनिक ऋणको कुल आकार घटेको छ। तर, ऋण घट्नुको कारण सरकारले ऋणको भार कम गर्न अपनाएको कुनै ठोस वित्तीय सुधार नभई मुख्यतः विनिमय दरमा आएको लाभ रहेको देखिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७६ अर्ब ३३ […]

नाडा अटो शो-२०२६ को उद्घाटन, उद्योगको समस्या समाधान गर्न सरकारलाई आग्रह

काठमाडौं । नाडा अटो शो–२०२६ शुरु भएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भृकुटीमण्डपमा मंगल
BizKhabar Online » BizKhabar Online

नाडा अटो शो-२०२६ को उद्घाटन, उद्योगको समस्या समाधान गर्न सरकारलाई आग्रह

काठमाडौं । नाडा अटो शो–२०२६ शुरु भएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भृकुटीमण्डपमा मंगलबार नाडा अटो शो–२०२६ उद्घाटन गरेका हुन् । यादबले प्रदर्शनकिो उद्घाटन गर्दै नाडा अटो शो व्यापारिक मेला वा सवारीसाधन प्रदर्शनीमा मात्र सीमित नरही नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको मार्गचित्र बन्नुपर्ने बताएका छन्। उनले नेपालमै सवारीसाधन उत्पादनको वातावरण बनाउन र विद्युतीय […]

नेपालीले भात घटाए कि उत्पादन बढ्यो ? धान-चामल आयातमा ४० प्रतिशतको गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा अन्न आयातमा उल्लेख्य गिरावट आएको छ । भन
BizKhabar Online » BizKhabar Online

नेपालीले भात घटाए कि उत्पादन बढ्यो ? धान-चामल आयातमा ४० प्रतिशतको गिरावट

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन)मा अन्न आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालले ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको अन्न आयात गरेको छ । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ८३ करोड ३ लाख ९४ हजार […]

पुस मसान्तसम्म १४ कम्पनीको लकइन सकिंदै : बजारमा संस्थापक सेयरको बाढी आउँदै, कुनको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल स्टक एक्स्चेञ्च (नेप्से) मा सूचीकृत १४ कम्पन
BizKhabar Online » BizKhabar Online

पुस मसान्तसम्म १४ कम्पनीको लकइन सकिंदै : बजारमा संस्थापक सेयरको बाढी आउँदै, कुनको वित्तीय अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा नेपाल स्टक एक्स्चेञ्च (नेप्से) मा सूचीकृत १४ कम्पनीको लकइन अवधि सकिने भएको छ । पुस मसान्तसम्म लकइन अवधि सकिनेमा ६ वटा जलविद्युत कम्पनीहरु रहेका छन् भने २ सिमेन्ट कम्पनीहरु रहेका छन् । त्यस्तै, अन्य समूहका ३ कम्पनी, २ वटा इन्स्योरेन्स कम्पनी र एक लगानी समूहअन्र्तगतका कम्पनीहरु रहेका छन् […]

अमेरिकाले शुल्क बढाएपछि क्यानाडाको जवाफी शुल्क घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले मङ्गलबार त
BizKhabar Online » BizKhabar Online

अमेरिकाले शुल्क बढाएपछि क्यानाडाको जवाफी शुल्क घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले क्यानाडाली वस्तुमाथि थप शुल्क लगाएपछि क्यानाडाले मङ्गलबार त्यसको जवाफी कदम घोषणा गर्ने भएको छ । दुई देशबीच हप्तौँसम्म चलेको वार्ता नयाँ अमेरिकी शुल्क रोक्ने सहमतिमा पुग्न नसकेपछि व्यापारिक तनाव थप चुलिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडाबाट आयात हुने मोटरमा अर्को वर्षदेखि शुल्क बढाएर ५० प्रतिशतसम्म पुर्‍याउने बताएका […]

देशभर मनसुनी वायुको प्रभाव, पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र
BizKhabar Online » BizKhabar Online

देशभर मनसुनी वायुको प्रभाव, पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको […]

नियुक्त भएको ३ सातापछि बोर्ड सीईओमा उक्यावले गरिन् पदभार ग्रहण, कसरी अघि बढाउलिन् अधुरा आयोजना ?

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त यांकी उक्यावले नियुक्त भएको ती
BizKhabar Online » BizKhabar Online

नियुक्त भएको ३ सातापछि बोर्ड सीईओमा उक्यावले गरिन् पदभार ग्रहण, कसरी अघि बढाउलिन् अधुरा आयोजना ?

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त यांकी उक्यावले नियुक्त भएको तीन सातापछि सोमबार पदभार ग्रहण गरेकी छन्। उनले सोमबारै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आफ्नो औपचारिक नियुक्तिपत्र बुझेकी हुन्। मन्त्रिपरिषद्को साउन २० गतेको निर्णयबाट उक्यावलाई लगानी बोर्डको सीईओमा नियुक्त गरिएको थियो। सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्त […]

पोखरा–जोमसोम हवाई उडान पुनः सुरू, पर्यटन आवागमन बढ्ने अपेक्षा

काठमाडौं । वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भ
BizKhabar Online » BizKhabar Online

पोखरा–जोमसोम हवाई उडान पुनः सुरू, पर्यटन आवागमन बढ्ने अपेक्षा

काठमाडौं । वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन् । कम ‘भिजिबिलिटी’का कारण हरेक वर्षायाममा पोखरा–जोमसोम हवाई उडान बन्द हुने गरेको छ । पर्यटक […]

नेपाल प्रहरीलाई सर्वाेच्चको आदेश : दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित उपस्थित हुनु

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका मोबाइल, ल्यापटप तथा सिसीट
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरीलाई सर्वाेच्चको आदेश : दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित उपस्थित हुनु

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका मोबाइल, ल्यापटप तथा सिसीटिभी रेकर्डरलगायत सामग्रीसहित अदालतमा उपस्थित हुन प्रहरीलाई आदेश दिएको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले भदौ ४ गते प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सबै सामग्रीसहित उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई पत्राचार गर्न आदेश दिएको हो। प्रहरीले प्रसाईंको घरबाट मोबाइल, ल्यापटप र सिसीटिभीको रेकर्डरमा […]

नबिल बैंकको डीसीईओमो गणेशप्रसाद अवस्थीको बढुवा, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव

काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा गणेशप्रसाद अवस्थी नियुक्त भएका छन
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको डीसीईओमो गणेशप्रसाद अवस्थीको बढुवा, बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव

काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा गणेशप्रसाद अवस्थी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार अवस्थी डीसीईओमा बढुवा भएका हुन् । यसअघि नायब महाप्रबन्धक (डीजीएम) का रूपमा कार्यरत अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल गरेका छन् । उनले नबिल बैंकमा सहायक महाप्रबन्धक (एजीएम) का रूपमा सेवा सुरु गरेका […]

प्रतितोला ३ लाख २२ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ लाख २२ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढदै ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख १९ हजार ५ सय […]

गरिमाको बलात्कारपछि हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले थ
BizKhabar Online » BizKhabar Online

गरिमाको बलात्कारपछि हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का छन् । घटना अनुसन्धानमा अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीन बहादुर घलेले बताए । हत्याका मुख्य आरोपी बताइएका नाबालकको एउटा भिडियो […]

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट, सेयर बजार पनि ओरालो बाटोमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक कारबाही घोषणा गरेपछि सोमबार
BizKhabar Online » BizKhabar Online

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट, सेयर बजार पनि ओरालो बाटोमा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ । एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता […]

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, राइस ब्रान नामको खाने तेल उत्पादन सुरु

कपिलवस्तु । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ
BizKhabar Online » BizKhabar Online

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन, राइस ब्रान नामको खाने तेल उत्पादन सुरु

कपिलवस्तु । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो । प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य […]

सिद्धार्थ बैंकको नयाँ सुविधा : कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकको नयाँ सुविधा : कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । नेपालको बैकिङ क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि यो सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै खाता खोल्न सक्नेछन् । ग्राहकको समय र प्रक्रियागत झन्झटलाई न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप सहज, सरल र […]

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम, इमास ५ सार्वजनिक

काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बीरगञ्जमा आफ्नो १
BizKhabar Online » BizKhabar Online

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम, इमास ५ सार्वजनिक

काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बीरगञ्जमा आफ्नो ११औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याएको छ। सोरुम उद्घाटनसँगै कम्पनीले प्रोटोनको नयाँ विद्युतीय गाडी ‘द अल न्यू प्रोटोन इमास ५’ समेत सार्वजनिक गरेको छ। मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र बीरगञ्जमा नयाँ सोरुम सञ्चालनमा आएसँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको कम्पनीले जनाएको […]

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन
BizKhabar Online » BizKhabar Online

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहने भएकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले दशकौँपछि पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे । राष्ट्रिय समाचार समिति ९रासस०सँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले […]

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी
BizKhabar Online » BizKhabar Online

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ। एनसीसीका अध्यक्ष कमलेश अग्रवाल र एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा व्यापार, उद्योग र […]

टोयोटाको ‘विजय उत्सव’ भोलिदेखि, दशैंसम्म विशेष छुट र अफर

काठमाडौं । टोयोटा नेपालले दशैंलाई लक्षित गर्दै भोलि (अगस्ट २४) देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्न
BizKhabar Online » BizKhabar Online

टोयोटाको ‘विजय उत्सव’ भोलिदेखि, दशैंसम्म विशेष छुट र अफर

काठमाडौं । टोयोटा नेपालले दशैंलाई लक्षित गर्दै भोलि (अगस्ट २४) देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ। दशैंसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत ग्राहकले टोयोटाका विभिन्न मोडल खरिदमा विशेष छुट तथा आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ। नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकलाई लक्षित गर्दै टोयोटाले पुनः […]

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ)रोगको सङ्क्रमण तथा मृत्यु हुनेक
BizKhabar Online » BizKhabar Online

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ)रोगको सङ्क्रमण तथा मृत्यु हुनेको सङ्ख्या बढिरहेकाले यसको जोखिमप्रति सतर्क र सुरक्षित रहन परिवार कल्याण महाशाखाले सबैमा अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो प्रतिवेदनअनुसार देशका २५ जिल्लाका ५९ स्थानीय तहमा ८० जना प्रयोगशालामा पुष्टि भएका जापानिज इन्सेफलाइटिसका बिरामी देखिएका छन् । आज एक विज्ञप्ति […]

टिसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

काठमाडौं । विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्
BizKhabar Online » BizKhabar Online

टिसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

काठमाडौं । विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। Frost & Sullivan द्वारा जारी Market Position Statement अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ। उक्त Market Position Statement सन् २०२६ जुनमा जारी […]

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

काठमाडौं । भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक ह
BizKhabar Online » BizKhabar Online

नेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य

काठमाडौं । भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका साथ कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो । बजारको सकारात्मक प्रतिक्रिया र १,१११ थान ईभी बिक्रीको कोसेढुंगा पार गरेपछि, भिजी मोटर्सले बिक्रीपछिको […]

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न। अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षि
BizKhabar Online » BizKhabar Online

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न। अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको छ । दक्षिण अस्ट्रेलिया राज्यमा ‘लङ–नोज्ड फर सिल’ नामक समुद्री स्तनधारी जीवमा भाइरसको सङ्क्रमण देखिएपछि अधिकारीहरूले पुष्टि गरेका हुन् । कृषि, मत्स्यपालन तथा वनमन्त्री जुली कोलिन्सले सङ्क्रमित सिल दक्षिण अस्ट्रेलियाको राजधानी एडिलेडबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको बीचपोर्टमा फेला परेको बताइन् । ‘अस्ट्रेलियामा स्तनधारी […]

अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै, १० अर्ब डलरको शेयर निष्कासन गर्ने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार ग
BizKhabar Online » BizKhabar Online

अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै, १० अर्ब डलरको शेयर निष्कासन गर्ने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी विस्तार गर्न हङकङमा नयाँ शेयर निष्कासनमार्फत ८० अर्ब हङकङ डलर (करिब १०.२ अर्ब अमेरिकी डलर) जुटाउने योजना बनाएको आइतबार जनाएको छ । हाङजाउमा मुख्यालय रहेको अलिबाबाले एआई क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कम्पनीका शेयरधारकहरूले भने उक्त लगानीबाट प्रतिफल प्राप्त गर्ने विषयमा चासो […]

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने, सहुलियत दर लागू गर्ने तयारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक
BizKhabar Online » BizKhabar Online

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने, सहुलियत दर लागू गर्ने तयारी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने व्यवस्था लागू गर्ने तयारी भइरहेको बताएका छन् । मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिसँग आज विराटनगरमा भएको छलफलमा उनले वर्षायाममा बढ्ने […]

होस्टेलमा प्रशासनको कडाइ, विद्यार्थीमाथि यातना र असुरक्षाको गुनासो बढेपछि एक्सन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र निजी रूपमा सञ्चालित होस्टेललाई एक मह
BizKhabar Online » BizKhabar Online

होस्टेलमा प्रशासनको कडाइ, विद्यार्थीमाथि यातना र असुरक्षाको गुनासो बढेपछि एक्सन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र निजी रूपमा सञ्चालित होस्टेललाई एक महिनाभित्र २१ बुँदे मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। प्रशासनले छात्रावासमा विद्यार्थीमाथि अमानवीय व्यवहार तथा यातना, तोकिएभन्दा बढी शुल्क असुली, कमजोर पूर्वाधार, सरसफाइको कमी, गुणस्तरहीन खाना तथा पानी, सुरक्षा अभाव र लागुऔषध दुरुपयोगजस्ता गुनासो बढेको जनाएको छ। कार्यालयका अनुसार गुनासोका आधारमा केही छात्रावासलाई […]

विश्वव्यापी तेल बजारमा जोखिम कायमै, १.१ अर्ब ब्यारेल आपूर्ति प्रभावित भएपछि आइएमएफको चेतावनी

काठमाडौं । अमेरिका–इरान युद्धका कारण विश्वव्यापी तेल बजारमा देखिएको अस्थिरता तत्कालै अन्त्य नह
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी तेल बजारमा जोखिम कायमै, १.१ अर्ब ब्यारेल आपूर्ति प्रभावित भएपछि आइएमएफको चेतावनी

काठमाडौं । अमेरिका–इरान युद्धका कारण विश्वव्यापी तेल बजारमा देखिएको अस्थिरता तत्कालै अन्त्य नहुने संकेत देखिएको छ । होर्मुजको जलमार्गमा लामो समयसम्म अवरोध हुँदा विश्व बजारबाट १.१ अर्ब ब्यारेलभन्दा बढी कच्चा तेल आपूर्ति हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व तेल बजार थप जोखिमपूर्ण अवस्थामा पुगेको चेतावनी दिएको छ । होर्मुजको जलडमार्ग लगभग बन्द […]

पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध, कहाँ कहाँ सहज छ आवतजावत ?

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारी
BizKhabar Online » BizKhabar Online

पहिरोका कारण देशभरका विभिन्न सडक अवरुद्ध, कहाँ कहाँ सहज छ आवतजावत ?

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ९ः०० बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा […]

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘इमर्जिङ सन क्लब’का लागि योग्य उत्कृष्ट अभिकर्ता सम्मानित

बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी विकास प्र
BizKhabar Online » BizKhabar Online

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘इमर्जिङ सन क्लब’का लागि योग्य उत्कृष्ट अभिकर्ता सम्मानित

बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका एजेन्सी विकास प्रबन्धक (एडीएम) तथा ‘इमर्जिङ सन क्लब’का लागि योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका एडीएम,उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख […]

Get more results via ClueGoal