नाडा अटो शो २०२६ मा यामाहाको एक्सएसआर १५५ सार्वजनिक, नयाँ रेट्रो-मोडर्न डिजाइन
newsare.net
काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.लनाडा अटो शो २०२६ मा यामाहाको एक्सएसआर १५५ सार्वजनिक, नयाँ रेट्रो-मोडर्न डिजाइन
काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ । ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीहरूले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । यो मोटरसाइकल सडकमा आफ्नो बेग्लै र […] Read more














