बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन, सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगे
newsare.net
काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्र तथा खोला तटीय क्षेत्रमा बाढीले क्षति पुरबाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन, सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगे
काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्र तथा खोला तटीय क्षेत्रमा बाढीले क्षति पुर्याएपछि नेपाली सेनाले खोज तथा उद्धारका लागि उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको छ। भदौ १० गते बिहान करिब ९ बजे अचानक आएको बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको जानकारी प्राप्त भएपछि नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको हो। खोज तथा उद्धारका […] Read more














