रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, तल्लो तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
newsare.net
काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। प्रधानमन्त्री बालेन्दरसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, तल्लो तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा उद्धार जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाएर चिकित्सकीय टोली, नेपाल स्काउट, नेपाल […] Read more














