भोटेकोसीमा बाढीपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु
newsare.net
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्भोटेकोसीमा बाढीपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक गृह मन्त्रालयमा सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा बैठक सुरु भएको हो। बैठकमा भोटेकोसीमा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ। भोटेकोसीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश […] Read more














