बाढीले त्रिशूली नदीका कम्तीमा १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो
newsare.net
काठमाडौं । बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। सडक विभागको प्राबाढीले त्रिशूली नदीका कम्तीमा १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो
काठमाडौं । बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। सडक विभागको प्रारम्भिक विवरणअनुसार बाढीले करिब ४० किलोमिटर सडकसमेत क्षतिग्रस्त तथा ठाउँ/ठाउँमा भत्काएको छ। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्काल मर्मत र आवागमन सहज बनाउन सडक विभागले घटनास्थलमा भारी उपकरण तथा निर्माण सामग्री परिचालन गरेको छ । सडक विभागले क्षतिको थप […] Read more














