विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्ने
newsare.net
काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेर ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्ने
काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेर ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। एक वर्षमा विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले […] Read more














