बाढी प्रभावितका लागि कुमारी बैंकको विशेष पहल : ३ करोड ३९ लाख बराबरको सहयोग
newsare.net
काठमाडौं । कुमारी बैंकले बाढी प्रभावित क्षेत्रका लागि भन्दै ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गबाढी प्रभावितका लागि कुमारी बैंकको विशेष पहल : ३ करोड ३९ लाख बराबरको सहयोग
काठमाडौं । कुमारी बैंकले बाढी प्रभावित क्षेत्रका लागि भन्दै ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥र्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा […] Read more














