भोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति नाडा र नाइमाद्वारा दुःख व्यक्त, नाडाले गर्याे १० लाख सहयोग
newsare.net
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएभोटेकोशी बाढीले पुर्याएको क्षतिप्रति नाडा र नाइमाद्वारा दुःख व्यक्त, नाडाले गर्याे १० लाख सहयोग
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले दुःख व्यक्त गरेका छन्। दुवै संस्थाले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनीहरूले प्रभावित […] Read more














