बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्ने बैंकर्स संघको प्रतिबद्धता
newsare.net
काठमाडौं । रसुवालगायत जिल्लामा आएको बाढी तथा प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रतबाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्ने बैंकर्स संघको प्रतिबद्धता
काठमाडौं । रसुवालगायत जिल्लामा आएको बाढी तथा प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तरता दिन हरसम्भव प्रयास गर्ने जनाएको छ। संघले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहे पनि केही […] Read more














