सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार
newsare.net
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचसामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५ सय ५७ .३१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १८ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि […] Read more














