राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा भएको छ । बुधबार पाण्डेराष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा भएको छ । बुधबार पाण्डेको कार्यकारी निर्देशकमा बढुवा भएको हो । यसअघि उनी बैंक सुपरिवेक्षणको निर्देशक थिइन् । सुपरिवेक्षण विभागका दीर्घबहादुर रावललाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेपछि कार्यकारी निर्देशक पद रिक्त थियो । उनलाई बैंक सुपरिवेक्षण विभागकै जिम्मेवारी दिइएको छ । Read more














