अर्थमन्त्री वाग्लेले भने-प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँ, राहत कार्यमा कमी हुन नदिने प्रतिबद्धता
newsare.net
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यकअर्थमन्त्री वाग्लेले भने-प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँ, राहत कार्यमा कमी हुन नदिने प्रतिबद्धता
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यतामा कमी नहुने गरी काम गरिरहेको बताएका छन् । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले बाढीप्रभावितको उद्धार, राहत कार्यमा […] Read more














