Nepal



राहत कोषमा धमाधम सहयोग जुट्दै, ६ घण्टामै अर्थमा २७ करोड हस्तान्तरण

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री

बाढीपीडितका लागि इप्पानको प्रतिवद्धता : ५ करोड ५ लाख सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पानसँग आबद्ध जलविद्युत् कम्प
BizKhabar Online » BizKhabar Online

बाढीपीडितका लागि इप्पानको प्रतिवद्धता : ५ करोड ५ लाख सहयोग गर्ने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पानसँग आबद्ध जलविद्युत् कम्पनीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्। इप्पानको भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने […]

सरकारी कर्मचारीको तलव काटेर राहत कोषमा जम्मा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्
BizKhabar Online » BizKhabar Online

सरकारी कर्मचारीको तलव काटेर राहत कोषमा जम्मा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो । जसअनुसार श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलबस्केलको दुई दिनको तबल, राजपत्र […]

विपन्न वर्ग कर्जाको दायरा फराकिलो बनाउँदै राष्ट्र बैंक, १ करोडसम्मका कर्जा पनि समेटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको दायरा उल्लेख्य रूपमा विस्तार गरेको छ। बैंक त
BizKhabar Online » BizKhabar Online

विपन्न वर्ग कर्जाको दायरा फराकिलो बनाउँदै राष्ट्र बैंक, १ करोडसम्मका कर्जा पनि समेटिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको दायरा उल्लेख्य रूपमा विस्तार गरेको छ। बैंक तथा वित्तीय संस्थाका लागि बिहीबार जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा बढाएर विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रवाह […]

अर्थमन्त्री वाग्लेले भने-प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँ, राहत कार्यमा कमी हुन नदिने प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री वाग्लेले भने-प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँ, राहत कार्यमा कमी हुन नदिने प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यतामा कमी नहुने गरी काम गरिरहेको बताएका छन् । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले बाढीप्रभावितको उद्धार, राहत कार्यमा […]

नेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको छ, तीन दिनमा फुटन् सक्छ : चीनको जलस्रोत मन्त्रालय

बेइजिङ । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिक
BizKhabar Online » BizKhabar Online

नेपालको छोचेन र पुरेपु साङपो नदीमा कृतिम ताल बनेको छ, तीन दिनमा फुटन् सक्छ : चीनको जलस्रोत मन्त्रालय

बेइजिङ । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोचेन खोला र पुरेपु साङपो नदीको संगमस्थल नजिकै एउटा ठूलो ‘बाधा ताल’ बनेको छ। ग्लोबल टाइम्सका अनुसार बिहीबार बिहानसम्म यस तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र ताल भरिएर पानी बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ। आगामी तीन दिनभित्र थप ३० लाख घनमिटर पानी तालमा थपिने […]

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा भएको छ । बुधबार पाण्डे
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मीना पाण्डेको बढुवा भएको छ । बुधबार पाण्डेको कार्यकारी निर्देशकमा बढुवा भएको हो । यसअघि उनी बैंक सुपरिवेक्षणको निर्देशक थिइन् । सुपरिवेक्षण विभागका दीर्घबहादुर रावललाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गरेपछि कार्यकारी निर्देशक पद रिक्त थियो । उनलाई बैंक सुपरिवेक्षण विभागकै जिम्मेवारी दिइएको छ ।

सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूच
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घट्यो नेप्से, पौने ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १.०४ अंकले घटेर २ हजार ५ सय ५७ .३१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १८ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि […]

बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्ने बैंकर्स संघको प्रतिबद्धता

काठमाडौं । रसुवालगायत जिल्लामा आएको बाढी तथा प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रत
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्ने बैंकर्स संघको प्रतिबद्धता

काठमाडौं । रसुवालगायत जिल्लामा आएको बाढी तथा प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति नेपाल बैंकर्स संघले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तरता दिन हरसम्भव प्रयास गर्ने जनाएको छ। संघले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहे पनि केही […]

सर्वदलीय बैठक : उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयम राष्ट्रिय स्व
BizKhabar Online » BizKhabar Online

सर्वदलीय बैठक : उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यलाई ध्यानमा दिइने

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको बैठकले उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गरेको छ । आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले भोटेकोशीलगायत नदी बेसिनमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, […]

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उ
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै […]

भोटेकोशी बाढीले पुर्‍याएको क्षतिप्रति नाडा र नाइमाद्वारा दुःख व्यक्त, नाडाले गर्याे १० लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भए
BizKhabar Online » BizKhabar Online

भोटेकोशी बाढीले पुर्‍याएको क्षतिप्रति नाडा र नाइमाद्वारा दुःख व्यक्त, नाडाले गर्याे १० लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले दुःख व्यक्त गरेका छन्। दुवै संस्थाले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनीहरूले प्रभावित […]

भोटेकोशी बाढी : हालसम्म १ सय ७७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ सय ७७ जनाको मृत्यु भएको छ । नेपाल प्र
BizKhabar Online » BizKhabar Online

भोटेकोशी बाढी : हालसम्म १ सय ७७ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १ सय ७७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ४१ महिला, ६९ पुरुष, १० जना बालिका, ७ जना बालक र ५० जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा २ जना पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा ४ महिला र […]

प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँल घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँल घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० […]

भिभोको नयाँ बजेट स्मार्टफोन वाई ०५ई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । भिभोले नेपालमा नयाँ बजेटमैत्री स्मार्टफोन ‘भिभो वाई ०५ई’ सार्वजनिक गरेको छ। दैनिक प्
BizKhabar Online » BizKhabar Online

भिभोको नयाँ बजेट स्मार्टफोन वाई ०५ई नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । भिभोले नेपालमा नयाँ बजेटमैत्री स्मार्टफोन ‘भिभो वाई ०५ई’ सार्वजनिक गरेको छ। दैनिक प्रयोगलाई लक्षित गरिएको फोनमा ५,१५० एमएएच ब्याट्री, आईपी६४ सुरक्षा र एन्टी–ड्रप डिजाइन दिइएको छ। ओरिजिन ओएस ६ मा आधारित फोनमा ५७० निट्ससम्मको ब्राइटनेस र २०० प्रतिशत भोल्युम बूस्ट सुविधा रहेको कम्पनीले जनाएको छ। ब्याट्रीमा ४ वर्षसम्म स्वास्थ्य कायम रहने प्रविधि प्रयोग […]

बाढी प्रभावितका लागि कुमारी बैंकको विशेष पहल : ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं । कुमारी बैंकले बाढी प्रभावित क्षेत्रका लागि भन्दै ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग ग
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावितका लागि कुमारी बैंकको विशेष पहल : ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं । कुमारी बैंकले बाढी प्रभावित क्षेत्रका लागि भन्दै ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥र्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा […]

एक वर्षमा बैंकहरुले प्रवाह गरे २६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा, कुन बैंकको कति ?

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्र
BizKhabar Online » BizKhabar Online

एक वर्षमा बैंकहरुले प्रवाह गरे २६ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा, कुन बैंकको कति ?

काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको असार मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले अहिलेसम्म १ खर्ब ४३ अर्ब १४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २६ अर्ब ३३ […]

गत वर्ष नेपालले भित्र्यायो २३ खर्ब ६३ अर्ब, ३७ प्रतिशतको वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले साढे २३ खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्र्याएको
BizKhabar Online » BizKhabar Online

गत वर्ष नेपालले भित्र्यायो २३ खर्ब ६३ अर्ब, ३७ प्रतिशतको वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले साढे २३ खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह अघिल्लो आवको तुलनामा ३७.१ प्रतिशतले बढ्दै २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९।२ प्रतिशतले बढेको थियो। […]

बाह्य क्षेत्र थप बलियो : चालु खाता बचत ९ खर्ब २३ अर्ब, शोधनान्तर बचत १० खर्ब नाघ्यो

काठमाडौं । नेपालको बाह्य क्षेत्र थप बलियो बन्दै गएपछि गत आर्थिक वर्ष २०८२र८३ मा नेपालको चालु खात
BizKhabar Online » BizKhabar Online

बाह्य क्षेत्र थप बलियो : चालु खाता बचत ९ खर्ब २३ अर्ब, शोधनान्तर बचत १० खर्ब नाघ्यो

काठमाडौं । नेपालको बाह्य क्षेत्र थप बलियो बन्दै गएपछि गत आर्थिक वर्ष २०८२र८३ मा नेपालको चालु खाता ९ खर्ब २३ अर्ब ५६ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्रय बैंकले हालै सार्वजनिक गरेको गत आवको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा चालु खाता ४ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँले बचतमा रहेकोमा गत आवमा बढ्दै ९ […]

विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेर ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्
BizKhabar Online » BizKhabar Online

विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नजिक, २३ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेर ३९ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। एक वर्षमा विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले […]

भारतीय प्रम मोदी र बालेनबीच फाेन संवाद, नेपाललाई हरसम्भव मानवीय सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दु
BizKhabar Online » BizKhabar Online

भारतीय प्रम मोदी र बालेनबीच फाेन संवाद, नेपाललाई हरसम्भव मानवीय सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेका छन्। मोदीले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहसँग कुराकानी भएको जानकारी दिँदै बाढीका कारण ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरेका हुन्। उनले विपद्को यस कठिन समयमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्। मोदीले […]

बाढीले त्रिशूली नदीका कम्तीमा १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

काठमाडौं । बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। सडक विभागको प्रा
BizKhabar Online » BizKhabar Online

बाढीले त्रिशूली नदीका कम्तीमा १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो

काठमाडौं । बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ। सडक विभागको प्रारम्भिक विवरणअनुसार बाढीले करिब ४० किलोमिटर सडकसमेत क्षतिग्रस्त तथा ठाउँ/ठाउँमा भत्काएको छ। बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्काल मर्मत र आवागमन सहज बनाउन सडक विभागले घटनास्थलमा भारी उपकरण तथा निर्माण सामग्री परिचालन गरेको छ । सडक विभागले क्षतिको थप […]

एमभी दुगड ग्रुपद्धारा रिभोल्टको अहिलेसम्मकै शक्तिशाली इलेक्ट्रिक बाइक अल-न्यू आरभीएक्स सार्वजनिक

काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौँमा जारी नाडा
BizKhabar Online » BizKhabar Online

एमभी दुगड ग्रुपद्धारा रिभोल्टको अहिलेसम्मकै शक्तिशाली इलेक्ट्रिक बाइक अल-न्यू आरभीएक्स सार्वजनिक

काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौँमा जारी नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ आरभीएक्स सार्वजनिक गरेको छ । आरभीएक्स भारतको नम्बर १ इलेक्ट्रिक बाइक ब्रान्ड तथा रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली र प्रविधियुक्त इलेक्ट्रिक बाइक हो। उत्कृष्ट कार्यक्षमता, बौद्धिक प्रविधि र […]

सेयर बजारमा पहिरो, कारोबार रकम भने बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३५.९२ अंक
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा पहिरो, कारोबार रकम भने बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५ सय ५८.३५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ५२ कम्पनीको सेयर भाउ घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको […]

तिब्बतको बाढी प्रकोपप्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

काठमाडौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति स
BizKhabar Online » BizKhabar Online

तिब्बतको बाढी प्रकोपप्रति चिनियाँ राष्ट्रपतिको बिशेष निर्देशन

काठमाडौं । तिब्बतको शिगात्से शहरको केरोङ काउन्टीमा गएको पहिरो प्रकोपप्रति चिनियाँ राष्ट्रपति सीले बिशेष निर्देशन दिएका छन् । अगस्ट २६ मा बिहान लगभग १०ः३० बजेतिर सिचाङ (तिब्बत) शिगात्से शहरको केरोङ काउन्टीको केरुङ बन्दरगाहमा नेपालतर्फ पहिरो जाँदा ठूलो हताहत भए पछि राष्ट्रपति सिले बिशेष निर्देशन दिएका हुन् । विपदपछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका […]

भोटेकोसीमा बाढीपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्
BizKhabar Online » BizKhabar Online

भोटेकोसीमा बाढीपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको ठुलो बाढीको अवस्थाबारे छलफल गर्न मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक गृह मन्त्रालयमा सुरु भएको छ। गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा बैठक सुरु भएको हो। बैठकमा भोटेकोसीमा आएको बाढीको अवस्था, सम्भावित जोखिम तथा प्रभावित क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार र सुरक्षा उपायबारे छलफल भइरहेको छ। भोटेकोसीमा तिब्बततर्फबाट ठुलो बाढी प्रवेश […]

रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, तल्लो तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। प्रधानमन्त्री बालेन्द
BizKhabar Online » BizKhabar Online

रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, तल्लो तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा उद्धार जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाएर चिकित्सकीय टोली, नेपाल स्काउट, नेपाल […]

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन, सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगे

काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्र तथा खोला तटीय क्षेत्रमा बाढीले क्षति पुर
BizKhabar Online » BizKhabar Online

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन, सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगे

काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्र तथा खोला तटीय क्षेत्रमा बाढीले क्षति पुर्‍याएपछि नेपाली सेनाले खोज तथा उद्धारका लागि उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको छ। भदौ १० गते बिहान करिब ९ बजे अचानक आएको बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको जानकारी प्राप्त भएपछि नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको हो। खोज तथा उद्धारका […]

प्रधानमन्त्री बालेनले बोलाए सुरक्षा निकायहरू समेतको आपत्कालीन बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । रसुवाको भोटेकोशी बाढी प्रभावि
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेनले बोलाए सुरक्षा निकायहरू समेतको आपत्कालीन बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् । ‘अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ,’ उनले फेसबुकमा भनेका छन् । राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले […]

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै ग
BizKhabar Online » BizKhabar Online

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला केही वर्षयता यो नाका भएर नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । उनका अनुसार गत आर्थिक वर्षमा एक हजार ७५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन । यस्तै, रु एक करोड पाँच […]

नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक, अन्य २ मोडलमा विशेष छुट

काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि
BizKhabar Online » BizKhabar Online

नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक, अन्य २ मोडलमा विशेष छुट

काठमाडौं । नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो । कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रि बुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दशैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा विद्युतीय […]

एनआईएमबिको आकर्षक गाडी कर्जा योजना : ५.१३% ब्याजदरमा कर्जा, ३ दिनमै कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित ग
BizKhabar Online » BizKhabar Online

एनआईएमबिको आकर्षक गाडी कर्जा योजना : ५.१३% ब्याजदरमा कर्जा, ३ दिनमै कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ । यस योजना अन्तर्गत आवश्यक कागजात तथा […]

नाडा अटो शो २०२६ मा यामाहाको एक्सएसआर १५५ सार्वजनिक, नयाँ रेट्रो-मोडर्न डिजाइन

काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ल
BizKhabar Online » BizKhabar Online

नाडा अटो शो २०२६ मा यामाहाको एक्सएसआर १५५ सार्वजनिक, नयाँ रेट्रो-मोडर्न डिजाइन

काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा एक्सएसआर १५५ सार्वजनिक गरेको छ । ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानको अवधारणामा केन्द्रित यस कार्यक्रममा नेपालभरका आगन्तुक तथा मोटरसाइकलप्रेमीहरूले पहिलोपटक यामाहाको नयाँ रेट्रो–मोडर्न मोटरसाइकललाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । यो मोटरसाइकल सडकमा आफ्नो बेग्लै र […]

नयाँ कर पोर्टल सञ्चालनमा, ई-टीडीएसमा कडाई

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सहज र प्रविधिमैत्री सेवा दिने उद्देश्यले नयाँ कर पो
BizKhabar Online » BizKhabar Online

नयाँ कर पोर्टल सञ्चालनमा, ई-टीडीएसमा कडाई

काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सहज र प्रविधिमैत्री सेवा दिने उद्देश्यले नयाँ कर पोर्टल सञ्चालनमा ल्याएको छ। सुरुआती एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने विभागले जनाएको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले नयाँ पोर्टलमा मेनु तथा विभिन्न मोड्युललाई सहज बनाइएको र पटक-पटक लगइन तथा लगआउट गर्नुपर्ने समस्या हटाइएको बताए। नयाँ प्रणाली […]

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरद्वारा २ अर्ब ३१ करोड राजस्व सङ्कलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ र
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरद्वारा २ अर्ब ३१ करोड राजस्व सङ्कलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत सौजन बस्यालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले आय करतर्फ रु एक अर्ब राजस्व सङ्कलन गरेको छ । त्यसैगरी भ्याटतर्फ रु ५१ करोड ५८ लाख र अन्तःशुल्कतर्फ रु ८० करोड १५ […]

सेबोनद्वारा नेप्सेसहित ६ निकायलाई निर्देशन : टिएमएस अडिटदेखि १५ प्रतिशतको घटबढ पुनरावलोकन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारको कारोबारलाई थप सुदृढ, प्रभावकारी र विश्वसनी
BizKhabar Online » BizKhabar Online

सेबोनद्वारा नेप्सेसहित ६ निकायलाई निर्देशन : टिएमएस अडिटदेखि १५ प्रतिशतको घटबढ पुनरावलोकन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पूँजी बजारको कारोबारलाई थप सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)सहित ६ निकायलाई निर्देशन जारी गरेको छ। बोर्डले भदौ ९ गते नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, मर्चेन्ट बैंकर, धितोपत्र दलाल व्यवसायी, योजना व्यवस्थापक तथा डिपोजिटरी र सूचीकृत कम्पनीहरूका लागि छुट्टाछुट्टै निर्देशन जारी गरेको हो। सेबोनका अनुसार […]

Get more results via ClueGoal