बाढीपीडितका लागि इप्पानको प्रतिवद्धता : ५ करोड ५ लाख सहयोग गर्ने
newsare.net
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पानसँग आबद्ध जलविद्युत् कम्पबाढीपीडितका लागि इप्पानको प्रतिवद्धता : ५ करोड ५ लाख सहयोग गर्ने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इप्पानसँग आबद्ध जलविद्युत् कम्पनीहरूले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन्। इप्पानको भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने […] Read more














