प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय
newsare.net
काठमाडौं । रकारले मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिप्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय
काठमाडौं । रकारले मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णयमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय छ । यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको […] Read more














