बाढीपीडितका लागि राहतमा दोहोरोपन रोक्न प्रशासनले थाल्यो एकद्वार प्रणाली
newsare.net
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत साबाढीपीडितका लागि राहतमा दोहोरोपन रोक्न प्रशासनले थाल्यो एकद्वार प्रणाली
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । कार्यालयले सूचना जारी गरी काठमाडौँमा रहेका विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट बाढीपीडितका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुकलाई राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको […] Read more














