भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान, विस्तृत मूल्यांकन जारी
newsare.net
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनभोटेकोसी बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान, विस्तृत मूल्यांकन जारी
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । शनिबार रोयटर्ससँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका हुन् । उनले क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको भन्दै आवश्यक […] Read more














